14/06/2025
हाम्रो वीरगंजको गौरवशाली धरोहर, ऐतिहासिक नारायणी रंगशाला लाई नेपाल सरकारले र प्रदेश सरकारले उपेक्षा गरेको छ। यसले हामी सबैको सांस्कृतिक र खेलकुद सम्पदालाई खतरामा पारेको छ। सरकारलाई दवाव सरुप आज नेपाली काङ्ग्रेस महानगर कार्यसमितिले आयोजना गरेको तथा स्ववियु ठाकुर राम बहुमुखी परिवार सहयोगि भुमिकामा माइस्थान मन्दिर निर हस्ताक्षर कार्यक्रम गरि बिरोध जनाउँदै सरकारलाई नारायणी रंगशाला यथासिघ्र निर्माणको लागि पहल गर्न अनुरोध गरियो।