𝓙𝓪𝓷𝓪𝓻𝓭𝓪𝓷 𝓟𝓸𝓾𝓭𝓮𝓵

  • Home
  • Nepal
  • Butwal
  • 𝓙𝓪𝓷𝓪𝓻𝓭𝓪𝓷 𝓟𝓸𝓾𝓭𝓮𝓵

𝓙𝓪𝓷𝓪𝓻𝓭𝓪𝓷 𝓟𝓸𝓾𝓭𝓮𝓵  I am a chemistry teacher and blogger.
 I have completed M.Sc.

in Chemistry from Tribhuvan
University, Kirtipur, Nepal.
 Now I have been teaching Chemistry since 2016.

19/01/2025

आज म १८ देखी २५ बर्ष भित्रका युवाहरूलाई "असफल" हुने १० शुत्रहरु सिकाउँछु।

१• हरेक दिन ढिलो उठ्ने गर्नुहोस्, दिउँसो २ बजे उठ्दा पनि हुन्छ भनेर मनमा ठान्नुहोस।

२• दिनभर मोबाइलमा झुन्डि-रनुहोस, टिकटक रिल्स, डान्स रिल्स, र अन्य भिडियोहरु हेर्ने गर्नुहोस्।

३• कुनै पनि प्रकारको सीप नसिक्नुहोस।

४• आज के खानुभयो, के लगाउनुभयो कहाँ घुम्न जानुभयो भनी फेसबुकमा पोस्ट गर्दै गर्नुहोस्।

५• आमा बुबाले केही कुरा सम्झाउँदा, तपाईंहरुको सोच नै पुरानो छ.. अहिले जमना बद्लिसकेको छ, तपाइँहरूको पालामा जस्तो छैन भनेर जवाफ दिने गर्नुहोस्।

६• केही गर्नको लागि धेरै समय बाकी छ, भनेर मनमा ठान्नुहोस।

७• रातदिन साथीहरूसँग खेल्ने खाने घुम्ने गर्नुहोस्।

८• प्लानहरु बनाउनुस तर केही नगर्नुहोस्।

९• घरमा भन्दा बढी बाहिर खाने गर्नुहोस्।

१०• शरीरलाई मिहेनत गराउनुको सट्टा आराम दिनुहोस्।

यदि तपाईंले यि १० मध्य ५ बानीलाई अपनाउनु हुन्छ भने बधाई छ, तपाईंको जीवनलाई बर्बाद हुन र असफल हुनबाट कसैले रोक्न सक्दैन।

Hoffmann´s Method - Very important Question of Class 12 Chemistry...
30/11/2024

Hoffmann´s Method - Very important Question of Class 12 Chemistry...

Get complete note and explanation on Separation of primary, secondary and tertiary amines by Hoffmann's method.Link to get note-https://chemicalnote.com/sepa...

Oxidation and Reduction !!!
30/11/2024

Oxidation and Reduction !!!

Oxidation and Reduction classical and electronic concept, Oxidation number, Oxidizing agent and Reducing agent, Redox reaction.------------------------------...

50 most important basic chemistry Objective Questions.
30/11/2024

50 most important basic chemistry Objective Questions.

Test your general knowledge in chemistry by watching this video. Here are 50 most important and basic multiple choice chemistry questions.

13/04/2024

Address

Butwal

Alerts

Be the first to know and let us send you an email when 𝓙𝓪𝓷𝓪𝓻𝓭𝓪𝓷 𝓟𝓸𝓾𝓭𝓮𝓵 posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to 𝓙𝓪𝓷𝓪𝓻𝓭𝓪𝓷 𝓟𝓸𝓾𝓭𝓮𝓵:

Share