Migin Construction

Migin Construction Primarily focussed on House map design. Construction of any civil structures, Supply of materials. H

नेपालीहरुको महान पर्व  विजयादशमीको पावन अवसरमा सम्पूर्ण देश तथा बिदेशमा रहनुहुने आमाबुबा दाजुभाइ तथा दिदीबहिनीहरु  महानु...
05/10/2022

नेपालीहरुको महान पर्व विजयादशमीको पावन अवसरमा सम्पूर्ण देश तथा बिदेशमा रहनुहुने आमाबुबा दाजुभाइ तथा दिदीबहिनीहरु महानुभाव हरुमा सुख, शान्ति, समृद्धि एबम् उत्तराेत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना ।🙏🙏

.miginn.com

"The essence of interior design will always be about people and how they live."📱 9857072261📩 miginconstruction@gmail.com...
09/08/2022

"The essence of interior design will always be about people and how they live."

📱 9857072261
📩 [email protected]
For more visit our website 🌐 https://miginn.com

घर बनाउनुपूर्व भूमि परीक्षण गर्ने पाँच सूत्रहरुवास्तु शास्त्रका अनुसार कस्तो ठाउँमा बनाउने घर ? धेरैले वास्तु शास्त्रहरु...
08/08/2022

घर बनाउनुपूर्व भूमि परीक्षण गर्ने पाँच सूत्रहरु

वास्तु शास्त्रका अनुसार कस्तो ठाउँमा बनाउने घर ? धेरैले वास्तु शास्त्रहरुलाई गृहनिर्माणको सूत्रको रुपमा मान्ने गरेका छन् । मनोनुकूल भू– चयन पछि भूमिको परीक्षा गर्नुपर्छ । भू–परीक्षणको कैयौं विधिहरु हुन्छ । यद्यपि सर्वाधिक प्रचलित विधि जल एवं माटोको परीक्षण मार्फत् घर निर्माण कस्तो ठाउँमा गर्ने भन्ने हो । यसको बारेमा विभिन्न शास्त्रहरुले उल्लेख गरेका छन् । जसमा वृहद् संहिता, वास्तुसौख्य, समराङ्गण सूत्रधार, मत्स्य पुराण आदिमा यसबारे उल्लेख गरिएको छ ।
जल परीक्षा भूमि पहिचान गर्ने एक सरल तरिका हो । भूमिमा एक हात लामो, चौडा एवं गहिरो खाल्डो खन्नुपर्छ । यसमा भरी पानी भरेर त्यसको एक सय कदम पर गएर पुन: फेरि सोही खाल्डोमा आउँदा पानी कति सुकेको छ ? भन्ने आधारमा त्यो माटो राम्रो कि नराम्रो भन्ने यकीन गर्ने विधि हो जल परीक्षा ।

यदि खाल्डो पानीले भरिएको छ भने गृह निर्माणको लागि त्यो उत्तम भूमि मान्ने गरिन्छ । यदि चौथाई पानी सुकेको छ भने मध्यम एवं खाल्डोमा आधाभन्दा धेरै पानी कम भएको छ भने भूमि घर बनाउनको लागि अनुपयुक्त हुने उल्लेख छ ।

वास्तु सौख्य सूत्रमा भनिएको छ :

श्वभ्रमथवाम्बुपूर्णं पलशतमित्वा गर्तस्य यदि नोनम्

तद्धन्यं यश्च भवेत्पालानि यां स्वाटक चतुष्षष्टि:

जल परीक्षाको दोस्रो विधि अनुसार सूर्यास्तको समय अघि माथि भनिएको माप अनुसार खाल्डो खनेको ठाउँमा पानी भर्ने गरिन्छ । दोस्रो दिन बिहान यदि खाल्डोमा पानी बचेको छ भने भूमि प्रशस्त, पानी छैन तर माटो गिलो छ भने त्यो भूमि मध्यम र खाल्डो चिरिएको छ भने सो भूमि गृह निर्माणको लागि उपयुक्त हुँदैन भन्ने शास्त्रीय मान्यता छ ।

माटो परीक्षा

माथि उल्लेख गरिएको नापको खाल्डोबाट निकालिएको माटोबाट पुन: खाल्डोलाई भर्नुपर्न । यदि खाल्डो भर्दा पहिले खन्दाको समयको माटो भरियो भने त्यो घर बनाउनको लागि उपयुक्त मानिन्छ । यदि पूरा माटो खाल्डोमा ठिक्क भयो भने त्यो माटोको लागि सामान्य मानिन्छ । एवं माटो कम भयो भने त्यो भूमि गृह निर्माणको लागि उपयुक्त नहुने वास्तु शास्त्रहरुमा उल्लेख छ ।

यसैलाई वास्तुसौख्यमा भनिएको छ :

गृहमध्ये हस्तमितं खात्वा परिपूरितं पुन: श्वभ्रम्

यद्युनमनिष्टं तत्समे समं धन्यमधिकं यत्

यी दुई विधिहरुका अतिरिक्त पनि भूपरीक्षणका अन्य विधिहरु समेत रहेको पाइन्छ । जुन यस प्रकारको छ :

स्वर परीक्षा

यदि ठूलो ढुंगा वा धातुले हान्दा भूमिमा उच्च स्वर आयो भने त्यो भूमि ठोस स्वभावको छ भन्ने जान्न सकिन्छ । जुन घर बनाउनको लागि उपयुक्त मानिन्छ । भूमिबाट उत्पन्न स्वरको तुलनामा मृदङ्ग, वेणु, हात्ती, घोडा जस्ता जनावरहरुको गर्जनसँग तुलना गरिएको छ ।

स्पर्श परीक्षा

जुन भूमि ग्रीष्म कालमा शीतल एवं शीत कालमा उष्ण एवं वर्षा ऋतुमा शीतोष्ण हुन्छ । त्यो भूमि गृह निर्माणको लागि प्रशस्त हुन्छ । यसैलाई पुष्टि गर्नको लागि समराङ्गण सूत्रधारमा भनिएको छ :

घर्मागमे हिमस्पर्शा या स्यादुष्णा हिमागमे

प्रावृष्युष्णहिमस्पर्शा सा प्रशस्ता वसुन्धरा

पुष्प परीक्षा

भूमिमा खनिएको खाल्डोमा सेतो, रातो, पहेँलो, एवं कालो वर्णको फूल राति राख्नुहोस् । विहान जुन वर्णको फूल सबैभन्दा अधिक प्रफुल्लित देखिन्छ । सो वर्णका अनुसार मानिसहरुको लागि त्यो भूमि सर्वाधिक उपयुक्त मानिन्छ । यस विधिको वर्णन समराङ्गण सूत्रधार र वृहत्संहितामा उल्लेख गरिएको छ ।

Project : Majgaun-Devinagar "Sapkota Niwas "(सम्पन्न हुने तर्खर मा)घरको नक्सा बनाउनु भएको छैन, हामीलाई सम्झनुहोसनक्सा बन...
08/08/2022

Project : Majgaun-Devinagar "Sapkota Niwas "(सम्पन्न हुने तर्खर मा)

घरको नक्सा बनाउनु भएको छैन, हामीलाई सम्झनुहोस
नक्सा बनाउनुभयो निर्माणको योजनामा हुनुहुन्छ, हामीलाई नै सम्झनुहोस
किनकी हामी दिन्छौं नक्सादेखि निर्माण सम्मको सुविधा
हाम्रा विशेषताहरु:
👉 दक्ष तथा अनुभवी ईन्जिनियरहरुबाट घर निर्माण सम्बन्धि नि:शुल्क परामर्श।
👉 घर निर्माण गर्न लाग्ने खर्चको अनुमानित लागत रकम (Cost Estimation) निकालिने।
👉 घर निर्माणको लागि सुलभ दररेटमा Loan को व्यवस्था।
👉नयाँ प्रविधिको प्रयोग गरी घर निर्माण कार्य।
👉 घर निर्माण गरी साँचो हस्तान्तरण (Turn Key) सम्मको सुविधा।
👉 निश्चित समय सम्म निर्माण कार्यको लागि लगानीको पनि व्यवस्था।
Location - Milanchowk-09 Butwal
📱 9857072261
📩 [email protected]
For more visit our website 🌐 https://miginn.com

Some amazing project being constructed for our valuable clientघरको नक्सा बनाउनु भएको छैन, हामीलाई सम्झनुहोसनक्सा बनाउनुभ...
07/09/2021

Some amazing project being constructed for our valuable client
घरको नक्सा बनाउनु भएको छैन, हामीलाई सम्झनुहोस
नक्सा बनाउनुभयो निर्माणको योजनामा हुनुहुन्छ, हामीलाई नै सम्झनुहोस
किनकी हामी दिन्छौं नक्सादेखि निर्माण सम्मको सुविधा
Migin Construction has started the Excavation work of Bhairav Diesel
Location - milanchowk-09 butwal
📱 9857072261/9844195590
📩 [email protected]
For more visit our website 🌐 https://miginn.com

Some amazing project being constructed for our valuable clientघरको नक्सा बनाउनु भएको छैन, हामीलाई सम्झनुहोसनक्सा बनाउनुभ...
07/09/2021

Some amazing project being constructed for our valuable client
घरको नक्सा बनाउनु भएको छैन, हामीलाई सम्झनुहोस
नक्सा बनाउनुभयो निर्माणको योजनामा हुनुहुन्छ, हामीलाई नै सम्झनुहोस
किनकी हामी दिन्छौं नक्सादेखि निर्माण सम्मको सुविधा

Migin Construction has been constructing this project of Dr. Sudip Thapa.
Location - Butwal-10, Kalikanagar

📱 9857072261/9844195590
📩 [email protected]
For more visit our website 🌐 https://miginn.com

25/07/2021

Address

Tin Kune
Butwal
32907RUPANDEHI

Alerts

Be the first to know and let us send you an email when Migin Construction posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Migin Construction:

Share