09/06/2026
*****हार्दिक निमन्त्रणा ******
जियो सिभिल ल्याब एण्ड कन्सल्ट प्रा. लि. बुटवल-८, सुक्खानगरको चौथो बर्सिकोत्सबको अबसरमा आयोजित रक्तदान कार्यक्रममा यहाँको गरिमामय उपस्थिति सहित रक्तदान जस्तो पुन्य कार्यमा सहभागीताको लागि हार्दिक निमन्त्रणा गर्दछौ।