27/08/2026
रसुवाको पीडाले आज सिंगो देशको मन भारी बनाएको छ। 🕯️
बाढीमा ज्यान गुमाउनुहुनेहरूप्रति भावपूर्ण श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना।
बेपत्ता सबै सकुशल भेटिऊन् र घाइतेहरूको शीघ्र स्वास्थ्यलाभ होस्। 🙏
यस कठिन घडीमा हामी सबै एकअर्काको साथ बनौं। 🇳🇵
RMI Rupandehi Stainless Steel Pipes
स्टिलको राजा 👑
#श्रद्धाञ्जली