10/05/2026
🔩 Nepal CARBON CLEANING (Branch)– Pokhara Carbon Cleaning Workshop
इन्जिन नखोलीकन इन्जिन भित्रको कार्बन सफा गर्ने आधुनिक प्रविधि।
हाम्रो Pokhara Carbon Cleaning मा हामी गाडीको इन्जिन नखोलीकन पिस्टनको हेड, Intake Valve र Exhaust Valve वरिपरि जमेको कार्बनलाई सफा गर्ने काम गर्छौँ।
यो प्रक्रियाले करिब 70% – 80% सम्म कार्बन क्लिनिङ गर्न मद्दत गर्छ, जसले इन्जिनलाई लामो समयसम्म स्वस्थ राख्न सहयोग पुर्याउँछ।
⚙️ कार्बन क्लिनिङ कसरी काम गर्छ ?
यो सम्पूर्ण प्रक्रिया गाडी स्टार्टिङको प्रोसेसमै हुन्छ।
जब गाडी स्टार्ट हुन्छ
Air Filter ले अक्सिजन लिन सुरु गर्छ।
त्यही समयमा हामी Intake Pipe बाट Hydrogen Gas इन्जिन भित्र पठाउँछौँ।
इन्जिनको Piston Head मा भइरहेको combustion heat सँग Hydrogen Gas मिसिँदा,
इन्जिन भित्र जमेको मोटो कार्बनको लेयर बिस्तारै burn भएर
Carbon dioxide को रूपमा silencer बाट बाहिर निस्कन्छ।
यो प्रक्रिया नाङ्गो आँखाले देखिँदैन, किनकि
गाडी सामान्य अवस्थामा धुँवा फाल्दैन।
🚗 कुन गाडीले कार्बन क्लिनिङ गर्न मिल्छ ?
यो सेवा लगभग सबै प्रकारका सवारीसाधनका लागि उपयोगी हुन्छ:
• Bike
• Car
• Jeep
• Bus
• Truck
• Tractor
• Pickup
• Diesel / Petrol engine
❗ कुन अवस्थामा कार्बन क्लिनिङ गर्नु हुँदैन ?
हामी ग्राहकलाई सही जानकारी दिनु हाम्रो जिम्मेवारी मान्छौँ।
यदि गाडीमा तलका समस्या छन् भने कार्बन क्लिनिङ गर्दा फाइदा हुँदैन:
• Engine Oil खाने गाडी
• Back Compression भएको गाडी
• Piston damage भएको गाडी
• Engine internal fault भएको गाडी
त्यस्तो अवस्थामा इन्जिन खोल्नुपर्ने वा पार्ट बदल्नुपर्ने हुन्छ।
त्यसैले ग्राहकको पैसा वेस्ट नहोस् भनेर हामी पहिले नै गाडी जाँच गरेर मात्र काम गर्छौँ।
📊 कहिले कार्बन क्लिनिङ गर्नु राम्रो ?
सामान्यतया:
• Bike → 10,000 KM
• Car / Jeep → 20,000 KM
मा एकपटक कार्बन क्लिनिङ गर्दा इन्जिन लामो समय राम्रो रहन्छ।
यसले इन्जिनलाई भविष्यमा छिटो खोल्नुपर्ने अवस्था आउनबाट जोगाउन सहयोग गर्छ।
चाहे १ वर्षमा वा २ वर्षमा एकपटक गरे पनि राम्रो मानिन्छ।
🌱 विशेष सुविधा
👨🌾 Farmers का लागि Life-time 50% Discount
हामीले सुरुवातदेखि नै किसानहरूलाई समर्थन गर्ने उद्देश्यले
यो सुविधा Butwal र Pokhara दुवै शाखामा उपलब्ध राखेका छौँ।
📍 हाम्रो यात्रा
यो सेवा नेपालमा सुरु गर्