Er.Dipesh Gautam

Er.Dipesh Gautam Civil Engineer

इन्जिनियर हरु कार्यक्रम स्थलमै आउनुहुन अनुरोध छ। अन्य ले राज्य टेलिभिजनमा लाइभ हेर्नू होला। with  Rajya Television .
24/07/2025

इन्जिनियर हरु कार्यक्रम स्थलमै आउनुहुन अनुरोध छ। अन्य ले राज्य टेलिभिजनमा लाइभ हेर्नू होला। with Rajya Television .

सबै आदरणीय इन्जिनियर आर्किटेक्ट सर म्याडम लाई हार्दिक निम्तो छ।
23/07/2025

सबै आदरणीय इन्जिनियर आर्किटेक्ट सर म्याडम लाई हार्दिक निम्तो छ।

29/06/2025
लुम्बिनी प्रदेशका इन्जिनियर जति भोलि चन्द्रौटा कपिलवस्तुमा। फुटबल खल्ने रमाइलो गर्ने। सामुहिकता, सहकार्य र मनोरञ्जनको प्...
16/01/2025

लुम्बिनी प्रदेशका इन्जिनियर जति भोलि चन्द्रौटा कपिलवस्तुमा। फुटबल खल्ने रमाइलो गर्ने। सामुहिकता, सहकार्य र मनोरञ्जनको प्रतियोगिता । आउनुस है सबै।

बस्न लायक सुबिधासम्पन्न शहरको   निर्माणका लागि एकीकृत पुर्वाधार बिकासका  नीति र योजना सम्बन्धि १ दिने सेमिनारमा लुम्बिनी...
03/01/2025

बस्न लायक सुबिधासम्पन्न शहरको निर्माणका लागि एकीकृत पुर्वाधार बिकासका नीति र योजना सम्बन्धि १ दिने सेमिनारमा लुम्बिनी प्रदेशका इक्षुक इन्जिनियर आर्किटेक्ट महानुभावहरु लाई सहभागिता को लागि हार्दिक अनुरोध छ।

19/12/2024

नेपाल इन्जिनियर्स एशोसिएसन लुम्बिनी प्रदेशद्वारा नया ईन्जिनियरहरुको क्षमता वृद्धि ( confident buildup) गर्ने कार्यक्रम अन्तर्गत २० जना सीभील ईन्जिनियर/ आर्किटेक्ट हरुलाई basic knowledge on estimation , measurement and billing of building structure सम्बन्धि तालिम/ क्लास आयोजना गरिएकोले इक्षुक ईन्जिनियर/ आर्किटेक्टहरुले तलको ठेगानामा आफ्नो details पठाउन अनुरोध गर्दछु।
तालिममा भाग लिन NEA को सदस्य अनिवार्य हुनुपर्नेछ।
तालिम मिति: ६ पुस २०८१ शनिबार ।
स्थान: NEA lumbini province office, Butwal
इमेल: [email protected] व्हाटसप: 9802639982
संयोजक (रोजगारी/इन्टर्नसिप डेस्क)
ई. शिव तिवारी
उपसभापति
नेपाल ईन्जिनियर्स एशोसिएसन
लुम्बिनी प्रदेश

Address

Butwal
32900

Website

Alerts

Be the first to know and let us send you an email when Er.Dipesh Gautam posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share