Ujjal khadka

Ujjal khadka हार र जित दुवै सिकाइका लागि रुपान्तरण हो ।

Construction Field💗😊
21/08/2026

Construction Field💗😊

17/08/2026

हर हर महादेव🔱🙏

17/08/2026

आज नाग पन्चमी🌻
बाताबरण सन्तुलनको प्रतिकको रुपमा नागको विशेष महत्त्व रहेको हुनाले नागको पुजा गर्ने गरिन्छ।हाम्रो सांस्कृतिक मान्यता अनुसार नागपन्चमीसगै हाम्रा चाड महत्वपूर्ण चाड पर्बहरुलाइ शुरु भएको मान्यता छ।
नाग पन्चमिको शुभकामना🔱🌸

15/08/2026

💗❣️

13/08/2026

राजा ज्ञानेन्द्रले सकेन अरुले सक्छ यहाँ...?? 😲
- शेर बहादुर देउवा

13/08/2026

बाजे नमस्कार 🙏🏻,
स्वागत छ।🌺
Sher Bahadur Deuba

12/08/2026

श्री दुप्चेश्वर महादेवले सबैको कल्यान गरून् 🔱🙏

07/08/2026

02/08/2026

Jaya Dolakha Bhimsen!!
दोलखा भिमेस्वरले सम्पुर्णको रक्षा गरून् ।

30/07/2026

प्रधानमन्त्री बालेन्द्र शाहले कप्तानगंज घटनाको निष्पक्ष छानबिन हुने बताएका छन् । उनले राष्ट्रका नाममा सम्बोधन गर्दै निष्पक्ष र पारदर्शी तरिकाले छानबिन हुने बताएका हुन् ।

कुनै पनि नागरिकको जनधनको क्षति हुन नपाओस् भन्नेमा सरकार सचेत रहेको बताएका छन् ।

राष्ट्रका नाममा सम्बोधन गर्दै उनले घटनाको छानबिन निष्पक्ष र पूर्ण पारदर्शी हुने बताएका हुन् ।

“सुनसरी लगायतका घटनापछि सुरक्षा निकायहरूले परिस्थितिलाई सामान्य बनाउन लागि पर्नुभएको छ । घटनाको निष्पक्ष छानबिन गरिने छ । यो छानबिन निष्पक्ष र पारदर्शी हुनेछ । जो कोही भए पनि कानुनको दायरामा ल्याउन सरकार कटिबद्ध छ,” प्रधानमन्त्री बालेन्द्र शाह !!

Address

Dolakha
Kathmandu
45500

Telephone

+9779844303812

Website

Alerts

Be the first to know and let us send you an email when Ujjal khadka posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Ujjal khadka:

Shortcuts

Share