T.B.Engineering Consultancy

T.B.Engineering Consultancy We Build with Pride
Solid foundations for a brighter future.

यस टि.बि ईन्जिनियरिङ कन्सल्टेन्सी एण्ड कन्सट्रक्सन प्रा.लि. को आर्थिक बर्ष 2082/083 को अर्ध - बार्षिक समीक्षा तथा नयाँ  ...
30/01/2026

यस टि.बि ईन्जिनियरिङ कन्सल्टेन्सी एण्ड कन्सट्रक्सन प्रा.लि. को आर्थिक बर्ष 2082/083 को अर्ध - बार्षिक समीक्षा तथा नयाँ कार्ययोजना तर्जुमा कार्यक्रम सम्पन्न गरियो ।

07/11/2025

T.B.Engineering Consultancy & Construction Pvt Ltd द्वारा डिजायन गरिएको नवदुर्गा गाउपालिका 2 बडम निवासी, श्री गणेश अवस्थी/ पशुपती देवी अवस्थी ज्युको हाल गोदावरी न.पा 2 श्रीपुर कैलालीमा निर्माण हुन गैइरहेको नया घरको 🏠 3D Design.



🙏 के तपाई घर बनाउने सोचमा हुनुहुन्छ ?
अब हजुर को सपना हामी पुरा गरिदिनेछौं ।
नक्सा डिजाइन देखि घर निर्माण सम्पन्न सम्म
हाम्रा सेवाहरु:
➡️ सर्बसुलभ मुल्यमा आधुनिक, भुकम्प प्रतिरोधात्मक, वास्तु अनुसार, आकर्षक घर नक्सा ।
➡️ 3D डिजाइन & Interior डिजाइन ।
➡️ Structural Analysis,Retrofitting
➡️ नगरपालिका पास
➡️ Estimation & Valuation
➡️ Supervision, Survery & DPR of Civil Works
➡️ निर्माण कार्य र आवश्यक निमार्ण सामाग्री ।
🏢 ग्राहक को सेवामा समर्पित ,प्रतिष्ठित र विस्वासिलो कम्पनी ।........................ . ............
🌐 सम्पर्कको लागि :-
🏢 T.B.ENGINEERING CONSULTANCY & CONSTRUCTION PVT LTD।
🚕AMARGADHI-5,DADELDHURA & BRANCH ATTARIYA KAILALI सम्पर्क-096420813,9858751113,9844145474

25/09/2025

बारबर्दिया नगरपालिका जयनगर बर्दियामा निर्माण भइरहेको १५ बेड नगर हस्पिटलको निर्माण कार्य द्रुत गतिमा अगाडी बढ्दै !

17/09/2025

Berger paints ma yeti Dherai Discount ra offer
Call/whatsapp/9858781113 Attariya,Kailali

यस टि.बि ईन्जिनियरिङ कन्सल्टेन्सी एण्ड कन्सट्रक्सन प्रा.लि. को आर्थिक बर्ष 2081/082 को  बार्षिक समीक्षा तथा 14 औ स्थापना...
19/07/2025

यस टि.बि ईन्जिनियरिङ कन्सल्टेन्सी एण्ड कन्सट्रक्सन प्रा.लि. को आर्थिक बर्ष 2081/082 को बार्षिक समीक्षा तथा 14 औ स्थापना दिवस सम्पुर्ण कर्मचारी हरुको साथमा हर्ष उल्लास का साथ मिती 2082/04/03 गते सु सम्पन्न गरियो !!

६३ औं ईन्जिनियर दिवसको उपलक्ष्यमा T.B Engineering Consultancy and Construction Pvt Ltd परिवारको तर्फबाट Engineers/ Archi...
19/07/2025

६३ औं ईन्जिनियर दिवसको उपलक्ष्यमा T.B Engineering Consultancy and Construction Pvt Ltd परिवारको तर्फबाट Engineers/ Architect, Engineering Students हरु सम्पूर्णमा हार्दिक शुभकामना !!
नागरिकहरुलाई विकास निर्माण मार्फत आशाको सञ्चार गराउदै आगामी दिनमा इन्जिनियर पेशालाई थप मर्यादित बनाउन आफ्नो दायित्व र जिम्मेवारी निर्वाह गर्ने प्रेरणा मिलोस
Happy 63 Engineer's day..!!! 🇳🇵❤🌍🙏🏻

नेपालको गौरवको योजना अन्तर्गत बबई सिँचाइ आयोजना (Babai Irrigation Project) मा क्यानल लाइनिङ्ग काम सुरु गर्यौं।हाम्रो कम्...
08/05/2025

नेपालको गौरवको योजना अन्तर्गत बबई सिँचाइ आयोजना (Babai Irrigation Project) मा क्यानल लाइनिङ्ग काम सुरु गर्यौं।

हाम्रो कम्पनीले यो महत्वपूर्ण कार्यमा योगदान गर्न पाउँदा हामी गर्वित छौ । ❤️🥰

अन्तराष्ट्रीय मजदुर दिवसको सम्पूर्णमा शुभकामना ।
01/05/2025

अन्तराष्ट्रीय मजदुर दिवसको सम्पूर्णमा शुभकामना ।

घर बनाउने सोच मा हुनुहुन्छ ?जीवनमा एकचोटी बनाउने घरको लागि सम्झौता नगर्नुहोस |दक्ष एवं अनुभवी इन्जिनियर र प्राबिधिकद्वार...
19/03/2025

घर बनाउने सोच मा हुनुहुन्छ ?
जीवनमा एकचोटी बनाउने घरको लागि सम्झौता नगर्नुहोस |
दक्ष एवं अनुभवी इन्जिनियर र प्राबिधिकद्वारा नेपाल सरकारको नियम र मापदण्ड पुराएर भुकम्प प्रतिरोधात्मक, आकर्षक घरको नक्सा तयार गर्न हामीलाई सम्झनुहोस |
हाम्रो सेवाहरु:
• 2D र 3D नक्सा तयार गरिन्छ |
• STRUCTURAL ANALYSIS तथा REPORT बनाउनुका साथै घरको नक्सा वडा कार्यालय, नगरपालिका र सम्बन्धिक निकायमा गर्नुपर्ने पास सम्बन्धि सबै काम गरिन्छ |
• भवनको निरिक्षण गरिन्छ |
• सस्तोमा भवन निर्माण गर्न उचित सल्लाह सुझाव दिइन्छ |
• भवन निर्माणको काम दक्ष इन्जिनियरहरुद्वारा पनि लिइन्छ |
• भवन निर्माणको काम गर्दा बलियो एवं उचित सामानहरुको मात्र प्रयोग गरिन्छ |
• वास्तु अनुसार काम गरिन्छ |
• Interior डिज़ाइन र निर्माण ।
• सम्पत्ति मुल्यांकन् (Property Valuation and Estimation for Institutions, Vehicle, Land, Machinery Items, Abroad Study and many more)

Contact US for Excellent House Design and Construction Service
Office Location :Amaragadhi -5 Dadeldhura
Branch Office : Godawari -2 Attariya, Kailali
Contact. : 096420813
9858751113
9858785474

Thank you .🙏🙏🙏

Address

Amargadhi Municipality 05
Dadeldhura
10300

Opening Hours

Monday 07:00 - 20:00
Tuesday 07:00 - 20:00
Wednesday 07:00 - 20:00
Thursday 07:00 - 20:00
Friday 07:00 - 20:00
Saturday 07:00 - 20:00
Sunday 07:00 - 20:00

Telephone

+9779858751113

Alerts

Be the first to know and let us send you an email when T.B.Engineering Consultancy posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to T.B.Engineering Consultancy:

Share