27/02/2025
यस राप्ती ग्याँस उद्योग प्रा. लि. का आधिकारिक विक्रेता, दीपिका ग्यास सप्लायर्स, तुलसीपुर १८, हेमन्तपुर, का प्रोप्राइटर श्री प्रमोदकुमार बस्नेत ज्यू को जन्मदिनकोे उपलक्ष्यमा उहाँँलाई दिर्घायु सुस्वास्थ्य तथा उत्तरोत्तर प्रगतीको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं ।
🏛 : राप्ती ग्यास उद्योग प्रा. लि.
⛩: सतवरिया, दाङ्ग, नेपाल
☎️: ९८५७८४२५२०, ९८५७८३२६४७ र ९८०१३३०३३९
✉️: [email protected]