30/11/2022
कंचनपुर भिम्दत्त नगरपालिका १८ कृष्णनन्द जोशी र पुनम अवस्थी जोशी ज्युको लागि बनाईएको घरको डिजाईन
#गृहारम्भको_लागि_शुभ_साइत: मंगसिर १४ गते
आधुनिक डिजाईनको (STEEL STRUCTURE ) ईन्जिनियरिङ मोडल सहित भुकम्प प्रतिरोधि, वास्तुशास्त्र अनुसार निर्माण सामाग्री सहित सुलभ मूल्यमा घर निर्माण सम्बन्धि सम्पुर्ण कार्य
#हाम्रो_सेवाहरुः
* साना तथा ठूला आधुनिक डिजाईनका (RCC & STEEL STRUCTURE)व्यावसायिक तथा आवासीय घरहरुका चाहेजस्तो 2D & 3D नक्साङ्कन
* सरकारी नियम अनुसार इन्जिनियरिङ संरचना साथै उच्च गुणस्तरका सामाग्रीहरु प्रयोग गरि हाम्रा अनुभवि इन्जिनियरको रेगुलर प्रतक्ष निगरानीमा तालिम प्राप्त अनुभवी मिस्री तथा कामदारहरु द्वारा निर्माण कार्य
* प्रसस्त कामदार भएका कारण तोकेको नै समयमा निर्माण सम्पन्न गरिने
* ठेकेदार लगाएर आफैंले काम गरे भन्दा सस्तो र बिश्वासनिय
*निर्माण सम्बन्धि सम्पूर्ण कार्य एकै ठाउँमा
Innovative Consulting Engineers Pvt Ltd
Dhangadhi 13, kailali
+977 984-5005351
नक्सा पनि, निर्माण पनि
निर्माण सम्बन्धि सम्पूर्ण कार्य एकै ठाउँमा
CONCEPTS TO CREATIONS