28/08/2026
पवित्र जनैपूर्णिमा तथा रक्षाबन्धनको यस शुभ अवसरमा दाजु–भाइ तथा दिदी–बहिनीबीचको प्रेम, विश्वास र आत्मीयताको बन्धन अझ बलियो बनोस्, सम्बन्धमा माया, जीवनमा स्वास्थ्य र यात्रामा सफलता सधैं साथ रहोस्
जनैपूर्णिमा तथा रक्षाबन्धनको
हार्दिक मंगलमय शुभकामना!
# सिद्धार्थ इन्जिनियरिङ सेवा