Shiddi Binayak BABA Ita Tayal Udhyog

Shiddi Binayak BABA Ita Tayal Udhyog Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Shiddi Binayak BABA Ita Tayal Udhyog, Industrial Company, Kanchanpur, Kailali , surkhet, kathmandu & Kohalpur, Dhangadhi.

29/03/2026

सचिवहरूलाई प्रधानमन्त्री बालेन शाहको निर्देशन : "तपाईंहरू नियम-कानुन देखाएर पन्छिने काम नगर्नू, मन्त्रीहरूलाई पढाउने काम पनि नगर्नू। सरकारले भने अनुसार काम गर्नू। तपाईंहरूको काम डेलिभरी दिने हो, मन्त्रीहरूलाई पढाउने होइन। मन्त्रीहरूले आफ्नो काम जान्नुभएको छ ।

New Production in market Now.यस वर्षको नयाॅ उत्पादित ईट्टा बजारमा उपलब्ध छ। BABA (बाबा) ब्रान्डको राम्रो गुणस्तर इट्टाको...
20/01/2026

New Production in market Now.
यस वर्षको नयाॅ उत्पादित ईट्टा बजारमा उपलब्ध छ।
BABA (बाबा) ब्रान्डको राम्रो गुणस्तर इट्टाको लागि हामीलाई सम्झनुहोस ।
राम्रो र भर पर्दो ईट्टाको लागी हामीलाई सम्झनु होस् ।
अग्रिम भुक्तानी मा नगद छुट ।।
"गुणस्तरीय ईटाहरु प्रयाेग गरि सपनाको घर निर्माण गराैं"।
ग्राहकको माग अनुसार मेसिन सहित चिम्निका ईटाहरु समेत उत्पादन गरि बिक्रीवितरण सुरु गरेका छाै ।
सम्पर्क : बाबा इँटा उद्योग, BABA Bricks
धनगढी , अत्तरिया, कैलाली, कञ्चनपुर बाँके, बर्दिया
माेवाईल: +977 985-8424524 , 9801707524, 9858422524
सम्पर्क. ९८५८४२४५२४ , ९८०१७०७५२४
kailali ゚

Happy New Year 2026 🎊 nEw Year Special Offer on Pre-bookingBABA (बाबा) ब्रान्डको राम्रो गुणस्तर इट्टाको लागि हामीलाई सम्...
01/01/2026

Happy New Year 2026 🎊
nEw Year Special Offer on Pre-booking

BABA (बाबा) ब्रान्डको राम्रो गुणस्तर इट्टाको लागि हामीलाई सम्झनुहोस ।
राम्रो र भर पर्दो ईट्टाको लागी हामीलाई सम्झनु होस् ।
अग्रिम भुक्तानी मा नगद छुट ।।
"गुणस्तरीय ईटाहरु प्रयाेग गरि सपनाको घर निर्माण गराैं"।
ग्राहकको माग अनुसार मेसिन सहित चिम्निका ईटाहरु समेत उत्पादन गरि बिक्रीवितरण सुरु गरेका छाै ।
सम्पर्क : बाबा इँटा उद्योग, BABA Bricks
धनगढी , अत्तरिया, कैलाली, कञ्चनपुर बाँके, बर्दिया
माेवाईल: +977 985-8424524 , 9801707524, 9858422524
सम्पर्क. ९८५८४२४५२४ , ९८०१७०७५२४


हिन्दुहरुको महान चाड बिजया दशमीको अबसरमा सुख, समृद्धि, शान्ति, सदभाब र ब्यक्तिगत, पारिवारिक र सामाजिक सम्बृद्विको लागि ल...
02/10/2025

हिन्दुहरुको महान चाड बिजया दशमीको अबसरमा सुख, समृद्धि, शान्ति, सदभाब र ब्यक्तिगत, पारिवारिक र सामाजिक सम्बृद्विको लागि लाग्ने ऊर्जा प्राप्त होस भन्दै नबदुर्गा मातासॅग प्राथना गर्दछौ ।

29/09/2025

जेनजी आन्दोलनपछि नेपालको इतिहासमा अत्यन्त अकल्पनीय र दु:खद घटना भयो- देउवा

शुभ घटस्थापना!बडा दशैँको शुभ उपलक्ष्यमा हाम्रा सम्पुर्ण ग्राहक वर्ग, कर्मचारी, शुभचिन्तक एवम मित्रगणहरुमा  हार्दिक शुभका...
22/09/2025

शुभ घटस्थापना!
बडा दशैँको शुभ उपलक्ष्यमा हाम्रा सम्पुर्ण ग्राहक वर्ग, कर्मचारी, शुभचिन्तक एवम मित्रगणहरुमा हार्दिक शुभकामना व्यक्त गर्दै, सम्पूर्णमा सुख, शान्ति, समृद्धि, र सुस्वास्थ्यको हार्दिक मंगलमय कामना गर्न चाहन्छौं।
यस शुभ पर्वले तपाईंको जीवनमा सफलता ल्याओस्। देवी दुर्गाको कृपा सदैव परिवारमा रहोस् भन्ने शुभकामना।
-बाबा ईट्टा परिवार

साथै दशैँको उपलक्ष्यमा अग्रिम बुकिङ्ग गर्ने ग्राहक वर्गलाई विशेष छुट हुनेछ।

21/09/2025
20/09/2025

Address

Kanchanpur, Kailali , Surkhet, Kathmandu & Kohalpur
Dhangadhi

Alerts

Be the first to know and let us send you an email when Shiddi Binayak BABA Ita Tayal Udhyog posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Shiddi Binayak BABA Ita Tayal Udhyog:

Share