Anjeet k Xettry

Anjeet k Xettry पुर्ब नेपाल

16/04/2021

ADD

मातातिर्थ औँशीको मङ्गलमय शुभकामनाहामी सबकी माता पाथिभरा माता शुभ होस्, मंगल होस्, हामी सबैको सधैं राम्रो होस्जगतजननी पाथ...
23/04/2020

मातातिर्थ औँशीको मङ्गलमय शुभकामना
हामी सबकी माता पाथिभरा माता
शुभ होस्, मंगल होस्, हामी सबैको सधैं राम्रो होस्
जगतजननी पाथिभरादेवी माताले हामी सबैको रक्षा र कल्याण गरुन
Happy mother's day ......

नब वर्ष २०७७ सालको उपल्क्षमा घरपरिवार तथा सम्पूर्ण मान्यजन एवम आफन्त साथिभाइहरुमा   हार्दिक मंगलमय शुभकामना  🎊🎊🎊🎈🎈🎈🎈🎈🎈🎈
13/04/2020

नब वर्ष २०७७ सालको उपल्क्षमा घरपरिवार तथा सम्पूर्ण मान्यजन एवम आफन्त साथिभाइहरुमा हार्दिक मंगलमय शुभकामना 🎊🎊🎊🎈🎈🎈🎈🎈🎈🎈

माया न हो झुपडी टाल्छु भनेकी छे पर्दैन पाल्न मलाई  पाल्छु भनेकी छे ।।छैन महलमा खुट्टा हल्लाई बस्न मन धन दौलत घमण्ड फाल्छ...
11/04/2020

माया न हो झुपडी टाल्छु भनेकी छे
पर्दैन पाल्न मलाई पाल्छु भनेकी छे ।।

छैन महलमा खुट्टा हल्लाई बस्न मन
धन दौलत घमण्ड फाल्छु भनेकी छे ।।

जीन्दगीको सबै बाटो संगै हिडऊँ
अचारजस्तै मायालाई गाल्छु भनेकी छे ।।

म सहरिया तिमि गाँऊले भयर त के भो
गाऊमै जीन्दगी लाई ढाल्छु भनेकी छे ।।

जात धर्म भाषा वर्ण मिलेन त के भयो र
बाबु आमा लाई संझाऊन थाल्छु भनेकी छे ।।

09/04/2020
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश न.१ को सदस्य तथा उदयपुर जिल्लाको अध्यक्ष Binod Katuwal Diwas दाईलाई जन्मोत्सव को ...
06/03/2020

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश न.१ को सदस्य तथा उदयपुर जिल्लाको अध्यक्ष Binod Katuwal Diwas दाईलाई जन्मोत्सव को हार्दिक सुभकामना

Address

Dhankuta Bazar

Website

Alerts

Be the first to know and let us send you an email when Anjeet k Xettry posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share