Shusang LMG vlog

Shusang LMG vlog Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Shusang LMG vlog, Dharan.

…. 🧐
01/10/2025

…. 🧐

17/08/2025

13/08/2025

Babita Thapa Magar
12/08/2025

Babita Thapa Magar

हार्दिक धन्यवाद तथा फेरि पनि भोटको आग्रह 🙏

नमस्कार, म बबिता थापा मगर, तपाईंहरूको अपार माया, अमूल्य साथ र अटूट विश्वासका कारण नेपाल आइडल सिजन ६ को यात्रामा Top ७ सम्म आइपुगेकी छु।
यो सफलता मेरो मात्र होइन—देश–विदेशमा रहनु भएका मेरा भगवानरूपी दर्शकज्यूहरू, प्रिय साथीभाइ, आफन्तजन र सम्पूर्ण सपोर्टरहरूको संयुक्त प्रेम र समर्थनको फल हो। तपाईंहरूको हरेक भोट, हरेक प्रोत्साहनका शब्दहरूले मेरो सपनालाई अझ टाढासम्म उडान दिइरहेको छ।
अबको बाटो अझ चुनौतीपूर्ण छ। म अझै धेरै मेहनत गर्नेछु, हरेक प्रस्तुति अझ उत्कृष्ट बनाउनेछु, र तपाईंहरूको विश्वास कहिल्यै नटुटोस् भन्ने संकल्पका साथ अघि बढिरहेकी छु। तर यो यात्रालाई Top ६, Top ५ हुँदै फाइनलसम्म पुर्‍याउन फेरि तपाईंहरूको अमूल्य भोटको आवश्यकता छ।
तपाईंहरूको साथबिना म यहाँसम्म पनि आइपुग्न सक्दिनथे। अबको यात्रा तपाईंको हातमा छ। आउनुहोस्, फेरि एकपटक हात मिलाऔँ र यो सपना सँगै पूरा गरौँ।

📲 भोट गर्ने तरिका
SMS बाट: NI03 टाइप गरी NCELL / NTC बाट 37000 मा पठाउनुहोस्।
नेपालभित्र: eSewa App प्रयोग गरी सजिलै भोट गर्न सकिन्छ।
नेपालबाहिर: MOMO (More Music More Movies) App मार्फत भोट गर्न सकिन्छ।

🙏 तपाईंहरूको मायापूर्ण साथ र विश्वासको लागि हृदयदेखि धन्यवाद। — बबिता थापा मगर

20/05/2025

यो ब्रह्माण्डमा समझदारी त मेरा रहरहरू मात्र भेटे जो परिस्थितिले बाटो छेक्दा पनि चुपचाप बस्छ।
#चिताङ्_सिर

25/04/2025

प्रेम… त्यो शब्द कहिले लाग्थ्यो, संसारकै सबैभन्दा पवित्र अनुभूति। लाग्थ्यो, प्रेम भनेको एकअर्कामा हराउनु, एकअर्काको पीडामा आफैंलाई भेट्नु हो।तर आज?आज प्रेम नाम सुन्नासाथ मन चिसो हुन्छ। आँखाभरि बाढी आउँछ। हिजो जुन आँखामा सपना देखिएका थिए, ती नै आँखामा आज आँसु टिलपिलाउँछन्।कहिल्यै सोचेको थिइनँ, माया त्यस्तो पनि हुन सक्छ—जसले मान्छेलाई बाँचिरहेको भएर पनि भित्रभित्रै मरेको बनाइदिन्छ।ऊ साथमा हुँदा लाग्थ्यो, जिन्दगी पूर्ण छ।आज ऊ छैन, तर उसको यादहरू छन्—जसले हरेक साँझ टुक्राटुक्रा बनाउँछ।उसले माया गर्छु भनेर दिएको कसमहरू—झूट थिए कि क्षणिक भावना?उसको “सधैं साथ रहनेछु” भन्ने वाचा, आज सहरका होर्डिङ बोर्ड जस्तै लाग्छ—हेरिन्छ, तर अर्थहीन।प्रेमले साँचो बनाउँछ भनेर सुनेकै थियौं, तर मलाई त प्रेमले नकली बनायो—अर्काको लागि आफूलाई बिर्सने, नबोल्दा नि बुझिदिने, आफैंलाई सधैं दोस्रोमा राख्ने।र अन्त्यमा के पाइयो?एकपल्टको “म फेरि आउँदिन” भन्ने वाक्य, जसले जिन्दगीभरको मौनता थमाइदियो।आज प्रेमप्रति विश्वास छैन।मन माया खोज्दैन, शान्ति खोज्छ।साथी खोज्दैन, आफ्नोपन खोज्छ।किनभने प्रेमले मलाई केही दिनुभन्दा बढी लिएको छ—मेरो आत्मा, मेरो सच्चोपन, मेरो खुसी।यदि कसैले फेरि सोध्यो—“प्रेम के हो?”म भन्न सक्छु—“प्रेम त्यो हो, जसले मलाई पहिलोचोटि बाँध्यो, र अन्तिमचोटि भाँच्यो।” #चिताङ्_सिर #

24/04/2025

#चिताङ्_सिर

I got 100 reactions and comments on my posts last week! Thanks everyone for your support! 🎉
19/04/2025

I got 100 reactions and comments on my posts last week! Thanks everyone for your support! 🎉

16/04/2025

#चिताङ_सिर #चिताङ्_सिर

Address

Dharan

Alerts

Be the first to know and let us send you an email when Shusang LMG vlog posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share