15/12/2022
गौर नगरपालिकाको मेयर Shambhu Sah #शम्भु_साह ज्यूले गौर नगरपालिका ४ चित्रगुप्त नगर देखि गढवा जाने बाटोसम्म निर्माण हुन लागेको सडक र नालाको शिलान्यास गर्नु भएका छन् |
उक्त कार्यको जिम्मेवारी Gaurav & Saurav Nirman Sewa ले पाएको छ |