SIMTC Co Pvt Ltd

Call Directions Website Contact the business

SIMTC Co Pvt Ltd Gujara Municipality-3 Baluwa Rautahat-2

20/08/2026

Nothing beats fresh country air and a peaceful morning among the Farming in the field 💕 🐤 🐔 🐥 🐣

20/08/2026

. (Poultry)

Greeny Morning

कालो बेसार खेती
12/06/2025

कालो बेसार खेती

प्रत्येक पालिकामा यो दृष्य जस्तै कामको थालनि गरे व्यक्ति होईन व्यक्तिले उत्पादन गरेको वस्तु विदेश निर्यात गर्न सकिन्छ तर...
02/06/2025

प्रत्येक पालिकामा यो दृष्य जस्तै कामको थालनि गरे व्यक्ति होईन व्यक्तिले उत्पादन गरेको वस्तु विदेश निर्यात गर्न सकिन्छ तर विडम्वना..?

 #फेरी_सञ्चालन_गरिदै
30/06/2023

#फेरी_सञ्चालन_गरिदै

 #किसान_दाउरा_जोहोगर्दैघर घरले दैनिक खेपीरहेको समस्या।मेयर उपमेयरको ५ मिनेटको निर्णयले समस्या समाधान हुनेछ। #समाधान :- द...
30/06/2023

#किसान_दाउरा_जोहोगर्दै
घर घरले दैनिक खेपीरहेको समस्या।
मेयर उपमेयरको ५ मिनेटको निर्णयले समस्या समाधान हुनेछ।
#समाधान :- दाउरा भण्डारण केन्द्र

 #ट्रेक्टर_व्यवसायी_जस्तै_अन्यव्यवसाय_प्रगति_नगर्नुको_मूख्य_कारण!२५ देखि ३० लाखको लगानीमा ट्रेक्टरको सम्पूर्ण भाग खरिद ग...
27/06/2023

#ट्रेक्टर_व्यवसायी_जस्तै_अन्यव्यवसाय_प्रगति_नगर्नुको_मूख्य_कारण!
२५ देखि ३० लाखको लगानीमा ट्रेक्टरको सम्पूर्ण भाग खरिद गरि एउटा ट्रेक्टरले २० घण्टामा कति जोताई गर्न सक्छ? एउटा ट्रेक्टर एकलैले कति खेत जोत्न सक्छ? त्यति खेत आफु संग छ वा छैन? वा गाऊले संग त्यति जग्गा छ तर ट्रेक्टर धनिले कृषक संग कुनै समनवय नै न गरि लगानी लगाउ छ। तर लगानी उठाउन धौ धौ हुन्छ। एउटा गाऊंमा मानौ ५० विघा जग्गा छ जोताईका लागि एउटा ट्रेक्टर प्रयाप्त छ। त्यहा २ वटा ट्रेक्टर भयो भने ट्रेक्टर व्यवसायी मारमा पर्छ। र लगानी जति सबै विदेशि ट्रेक्टर कम्पनिले लान्छ। ठीक यस्तै अरु व्यवसायहरु जस्तै 🌹फर्निचर व्यवसाय, ट्याक्टर व्यवसाय, हालर मिल र सेलर मिलको व्यवसाय, राज मिस्त्रीको व्यवसाय, काठको घर बनाउने व्यवसाय, घरमा लोकल रक्सि बनाउने व्यवसाय, मिठाई जस्ता परिकार बनाउने व्यवसाय, बाली नाली खरिद गर्ने बनिया गोदामवालाहरुको व्यवसाय, बाख्रा खसि बोका परेवा लोकल कुखुरा बस्ति बस्तिमा पसि खुद्रा खरिद गर्ने व्यपारीहरुको व्यवसाय, खुद्रा मासु पशलको व्यवसाय, खुद्रा हरियो तरकारीको व्यवसाय, खुद्रा साईकलमा दाउरा बेच्ने व्यवसाय, मौसमि फलफूल र तरकारीको खुद्रा व्यवसाय जस्ता अन्य थुप्रै यस्ता व्यवसाय जसबाट न नगरपालिकालाई कुनै लाभ छ न त कुनै व्यपारीलाई नै। व्यपारी र किसानले नगरपालिका संग समनवय गरि र नगरपालिकाले व्यपारी किसान संग समनवय न गरि यस्ता गतिविधि गरे गराएमा कसैलाई लाभ हुदैन र समाजले कहिले पनि प्रगति गर्न सक्दैन! तपाईको गाऊं घरमा कुन माध्यमबाट पैसा आउंदै छ र त्यो पैसा कुन माध्यमबाट गाऊं बाहिर जांदै छ यस प्रति सबैको ध्यान हुनु आवश्यक छ। गुजरा ३ सैयाद
॥समाजिक विकास शिर्षकमा॥

 #खेत_देखि_चुलो_सम्म_सुबिधै_सुविधा #प्रत्येक_घरको_समस्या_समाधान #भिजन_मुखले_भनेर_लेखेर_मात्रै_हुदैन_गरेर_देखाउन_ठाऊमा_पु...
27/06/2023

#खेत_देखि_चुलो_सम्म_सुबिधै_सुविधा
#प्रत्येक_घरको_समस्या_समाधान
#भिजन_मुखले_भनेर_लेखेर_मात्रै_हुदैन_गरेर_देखाउन_ठाऊमा_पुग्नुपर्छ।
❤️हालर मिल र सेलर मिल:
ले अब घर घरको खुद्रा होईन सिधै गुजरा नगरपालिकाबाट सहमतिपत्र गरि थोकमा प्रत्येक कृषकबाट जम्मा गरेको धान, गहु, मकै जस्ता खाध्यान्नवालीलाई खाने योग्य बनाई फेरी कृषकको चूलो सम्म पुर्याउने जिम्मेवारी गुजरा नगरपालिकाले लिने। (खेत देखि मिल सम्म मिल देखि भान्सा सम्मको अन्य खर्च मिल धनिले बेहोर्ने)
❤️ट्रेकटर:
एक वडामा जोतमा रहेको कूल जग्गाको जोताईको जिम्मेवारी सहमति पत्र गरेको ट्रेकटर धनिलाई दिने। (जोताई खर्च लगायत अन्य खर्च सहमति पत्रमा भएअनुसार लिने दिने)
❤️दाउरा:
१ महिनामा १ घरधुरीले कति किलो दाउरा खपत गर्छ?वन उपभोक्ता समिति मार्फत त्यति उपलब्ध गराउने।
❤️तपाई किसानको केवल उत्पादन गर्ने जिम्मा :
बाकि खेत देखि चूलो सम्म स्वक्ष र सफा खाने योग्य बनाई सेवा दिने जिम्मेवारी गुजरा नगरपालिकाको!
❤️यसबाट प्रत्येक घरधुरीलाई फाईदा:
ठूल ठूला भखारी, दाउरा राख्ने घर, टाउकोमा बोरा बोकि मिल सम्म जाने झनझटको अन्त्य, एक कृषक कार्डको भरमा खेत देखि चुलो सम्म सुविधै सुविधा।
(र यसमा रोजगारीको अवसरै अवसर) सैयाद
॥समाजिक विकास शिर्षक॥

Address

Gujara Municipality-3 Baluwa Rautahat/2
Gaur
055

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 12:00
Sunday 09:00 - 17:00

Telephone

+977 9861824759

Alerts

Be the first to know and let us send you an email when SIMTC Co Pvt Ltd posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to SIMTC Co Pvt Ltd:

Shortcuts

Share