B.N.Food Products

B.N.Food Products Cookies, Bread, Cake, Pastry, Pizza
and Dairy products and sales.

B.N Food Products manufactures and sells a wide range of bakery and dairy items including cookies, bread, cakes, pastries, pizza, and other related products. Our products are prepared with a strong focus on hygiene, freshness, excellent taste, and consistent quality.

लुम्बिनी प्रदेश लगाएत जुनसुकै ठाउँबाट कोसेली ब्राण्डका कुकिजहरू बिक्रि वितरणका लागि डिलरसिप गर्न ईच्छुकले सम्पर्क गर्नुह...
01/08/2026

लुम्बिनी प्रदेश लगाएत जुनसुकै ठाउँबाट कोसेली ब्राण्डका कुकिजहरू बिक्रि वितरणका लागि डिलरसिप गर्न ईच्छुकले सम्पर्क गर्नुहोला!

बि.एन फुड प्रोडक्टस्
घोराहि उप-महानगरपालिका-१७, दाङ
०८२५९०८८८, ९८४८५०५१४०

ज्ञान, संस्कार, अनुशासन र सही मार्गको प्रेरणा दिने सम्पूर्णगुरुजनप्रति हार्दिक सम्मान तथा कृतज्ञता व्यक्त गर्दछौं।🙏
29/07/2026

ज्ञान, संस्कार, अनुशासन र सही मार्गको प्रेरणा दिने सम्पूर्ण
गुरुजनप्रति हार्दिक सम्मान तथा कृतज्ञता व्यक्त गर्दछौं।🙏

27/07/2026

इच्छुक व्यक्तिहरूले दिइएको इमेलमा आफ्नो CV पठाई सम्पर्क गर्नुहोला!
सम्पर्क नं.: ०८२५९०८८८, ९८४८५०५१४०

बुटवल लगाएत जुनसुकै ठाउँबाट कोसेली ब्राण्डका कुकिजहरू बिक्रि वितरणका लागि डिलरसिप गर्न ईच्छुकले सम्पर्क गर्नुहोला! बि.एन...
23/07/2026

बुटवल लगाएत जुनसुकै ठाउँबाट कोसेली ब्राण्डका कुकिजहरू बिक्रि वितरणका लागि डिलरसिप गर्न ईच्छुकले सम्पर्क गर्नुहोला!

बि.एन फुड प्रोडक्टस्
घोराहि उप-महानगरपालिका-१७, दाङ
०८२५९०८८८, ९८४८५०५१४०

असारको दर्के झरी, हिलो छ्यापाछ्याप, अनि प्रियजनसँग बसेर खाइने दही चिउराको मिठो तिर्सना! असार १५ को यो ऐतिहासिक र सांस्कृ...
29/06/2026

असारको दर्के झरी, हिलो छ्यापाछ्याप, अनि प्रियजनसँग बसेर खाइने दही चिउराको मिठो तिर्सना! असार १५ को यो ऐतिहासिक र सांस्कृतिक पर्वको अवसरमा तपाईं र तपाईंको सम्पूर्ण परिवारमा सुस्वास्थ्य र समृद्धिको मङ्गलमय शुभकामना। राष्ट्रिय धान दिवस सफल रहोस्!

गणतन्त्र दिवस २०८३ को पावन अवसरमा सम्पूर्ण नेपालीहरूमा शुभकामना छ! 🇳🇵Happy Republic Day
29/05/2026

गणतन्त्र दिवस २०८३ को पावन अवसरमा सम्पूर्ण नेपालीहरूमा शुभकामना छ! 🇳🇵
Happy Republic Day

नयाँ वर्ष २०८३ को पावन उपलक्ष्यमा सम्पूर्ण उधोगी, व्यवसायी, वुद्धिजीवी, समाजसेवी, कर्मचारी, आमाबुवा, दाजुभाई तथा दिदीबहि...
14/04/2026

नयाँ वर्ष २०८३ को पावन उपलक्ष्यमा सम्पूर्ण उधोगी, व्यवसायी, वुद्धिजीवी, समाजसेवी, कर्मचारी, आमाबुवा, दाजुभाई तथा दिदीबहिनीहरू लगायत देश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।

बि.एन. फुड प्रोडक्टस् परिवार
घोराही-१७, भैसाही, दाङ
०८२५९०८८८,९८४८५०५१४०

यस कम्पनिको १२ औं स्थापना दिवस तथा कुकिज लन्च कार्यक्रम आज मिति २०८२ चैत्र १४ गते कम्पनिका कार्यकारी निर्देशक नरेश कुमार...
28/03/2026

यस कम्पनिको १२ औं स्थापना दिवस तथा कुकिज लन्च कार्यक्रम आज मिति २०८२ चैत्र १४ गते कम्पनिका कार्यकारी निर्देशक नरेश कुमार श्रेष्ठ को अध्यक्षता मा होटल दाङ फन भ्यालि प्रा.लि. को अम्बिकेश्वरी हलमा सु-सम्पन्न भयो!
कार्यक्रमका प्रमुख अतिथि दाङ जिल्ला उधोग बाणिज्य संघका अध्यक्ष श्री बसन्त जोशी, विशिष्ट अतिथि नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष श्री बिपुल पोख्रेल साथै अन्य अतिथि, पत्रकार र डेरी व्यवसायहरूको उपस्थिति थियो!

NEW PACKPremium SUJI Rusk with Real Elaichi & MilkOrder Now082-590888, 9848505140
19/03/2026

NEW PACK
Premium SUJI Rusk with Real Elaichi & Milk

Order Now
082-590888, 9848505140

Address

Ghorahi-17, Main Road
Ghorahi

Alerts

Be the first to know and let us send you an email when B.N.Food Products posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to B.N.Food Products:

Shortcuts

Share