09/02/2024
Bolakhe Residence @ Hetauda Sub-Metropolitian City -18
Plinth Area: 1138.26sq. ft.
के तपाई घर बनाउने सोचमा हुनुहुन्छ ? हुनुहुन्छ, भने घरको आकर्षक डिजाइन, नक्सा पास देखि निर्माणका लागि हामीलाई सम्झनुहोस |
न घरको नक्शा पास को चिन्ता, न त निर्माण सम्पन्न कै।
न त घरको डिजाइन को चिन्ता, न त निर्माण सामग्री कै।
न त ठेग्दार खोज्ने झन्जट, न त कामदार खोज्न कै।
आउनुहोस् अब एकै छाना मुनि हजुरको सपना को घर design देखि निर्माण कार्य सम्म भरपर्दो एबम् विश्वासिलो साथमा छौं हामी।
हामी बनाउँछौं तपाईंको सपनाको घर। 🏠 😍
👉 डिजाईन । नक्सा । निर्माण 👈
👉 हाम्रो सेवाहरू:✨
✅ Senior Architect द्वारा आधुनिक architectural aesthetic beauty घर डिजाईन🏠
✅ 2D-3D नक्साङ्कन🏠
✅ अनुभवी सिभिल इन्जिनियरद्वारा भूकम्प प्रतरोधी (structurally sound) घर निर्माण🏠
✅ नगरपालिका / महानगरपालिकाको नक्सा सम्बन्धी कार्यहरु 🏠
✅ Residential house देखि Commercial building काे नक्सा डिजाइन देखि निर्माण कार्य एकै छत मुनी 🏠
✅दक्ष तथा अनुभवी मिस्त्री तथा कामदारहरुको प्रयोग गरी निर्माण गरिने
✅ सिभिल इन्जिनियर सधै निर्माण स्थलमा रही निरीक्षण गर्ने
✅ वास्तु शास्त्र अनुसार बनाइने 👌
✅ अव्वल र गुणस्तरीय सामानको प्रयोग👌
✅ Interior Design with full detailing (Full furnished and finishing work)🏠
साथै डिजाइन र निर्माण दुवै गर्दा अझ धेरै छुटहरु छन्
आजै हाम्रो टेक्निकल टिमसँग कुरा गरिहाल्नुहोस्।
GROWUP ENGINEERING SOLUTION PVT. LTD.
Hetauda-17, Kathayet Chowk,Makwanpur,Nepal GROWUP ENGINEERING SOLUTION PVT. LTD.
Hetauda-17, Kathayet Chowk,Makwanpur,Nepal
मोबाइल नं:
9860598052, 9802653907, 9741680187(Viber / WhatsApp)📱
Email: [email protected] 📧