Delta Engineering Solution Pvt. Ltd.

Call Directions Website Contact the business

Delta Engineering Solution Pvt. Ltd. Initiated engineering processes for design control with reliability and safety of all electrical syst

18/10/2025

Celebrating my 5th year on Facebook. Thank you for your continuing support. I could never have made it without you. 🙏🤗🎉

12/08/2023

33/11kV S/S Project TikhaaTar, Doti

फोटोकपिको कुनै पाना भित्र रहेको start delta starter को circuit पढेको electrical अनि electrical and electronics engineeri...
29/07/2023

फोटोकपिको कुनै पाना भित्र रहेको start delta starter को circuit पढेको electrical अनि electrical and electronics engineering का student
कामको शिलशिलामा मात्रै real circuit देख्दा
तर्सिने अबस्था छ ।
-नेपाली engineering शिक्षाप्रणाली सुधार गर्नुपर्ने आबस्यक छ
Delta Engineering Solution Pvt. Ltd.

Engineers Day को शुभकामना 🙏🙏इन्जिनियरप्रती सम्मान बढोस अनि इन्जिनियरले पनि गर्व गर्ने वातावरण बनोस 🤗Delta Engineering So...
19/07/2023

Engineers Day को शुभकामना 🙏🙏
इन्जिनियरप्रती सम्मान बढोस अनि इन्जिनियरले पनि गर्व गर्ने वातावरण बनोस 🤗
Delta Engineering Solution Pvt. Ltd.

Electrical house wiring केही ध्यान दिनै पर्ने कुराहरु : शेयर गरि राख्नुहोला काम लाग्छ।🙏🙏•साधारणतया लाइट सर्किटको लागि १....
15/07/2023

Electrical house wiring केही ध्यान दिनै पर्ने कुराहरु : शेयर गरि राख्नुहोला काम लाग्छ।🙏🙏

•साधारणतया लाइट सर्किटको लागि १.५ देखि २.५ स्क्वायर एमएम मल्टिएसटेन्ड कपर वायर फायर प्रयोग गर्नुपर्छ । यो फायर प्रुफ वा नर्मल दुवैमा पाइन्छ

•पावर सर्किटको लागि २.५ देखि ४ स्क्वायर एमएमसम्मको फायर प्रुफ वा नर्मल मल्टिसटेन्ट कपर वायर प्रयोग गर्न सकिन्छ ।यसमा लाग्ने कन्डिक्ट पाइप १६ एमएमदेखि २५ एमएमसम्म (तारको संख्याअनुसार) फायर प्रुफ वा नर्मल प्रयोग गर्न सकिन्छ ।

•अर्थिङको तार लाइटका लागि १ देखि १.५ स्क्वायर एमएम र पावरका लागि १.५ देखि २.५ स्क्वायर एमएमसम्मको मल्टिएसटेन्ट कपर वायर प्रयोग गर्नुपर्छ । यो पनि फायर प्रुफ र नर्मल दुवैमा पाइन्छ ।

•डिस्ट्रिब्युसन बोर्डहरू घरको आवश्यक लोड अनुसारको बनाउनुपर्छ । एमसीबीको छनोट गर्दा गुणस्तर कम्पनी हेर्नुपर्छ । त्यसपछि प्राधीकरणको इनर्जी मिटर पनि घरको लोड अनुसारको राख्नुपर्छ ।

सबैभन्दा महत्वपूर्ण कुरा, एमसीबी भन्दा तारकाे रेटिङ बढि राख्नुपर्छ । यसो गर्दा कहिलेकाहीँ तारबाट बढी करेन्ट प्रवाह भएको खण्डमा तारले लोड धान्न नसकेर एमसीबी ट्रिप भएर आगालागी हुनबाट बचाउँछ ।

एमसीबीको तुलनामा तारको रेटिङ कम भएको खण्डमा बढी करेन्ट आउँदा तार जलेर आगालागी हुन सक्छ, त्यहाँ एमसीबीले काम गर्दैन ।

>>दछ प्राबिधिकले नै तपाइको घरको सुरक्षा गर्ने छन।👷👷
Delta Engineering Solution Pvt. Ltd.

  Drawings Required in Building  Architectural Drawing पछि आबस्यक पर्ने Electrical Drawing मा मुख्यत के के कुरा समाबेश ग...
13/07/2023

Drawings Required in Building
Architectural Drawing पछि आबस्यक पर्ने Electrical Drawing मा मुख्यत के के कुरा समाबेश गरिन्छ, गरिनुपर्छ भनेर एउटा content तयार पारेका छौ। Electrical Drawing सिक्न तथा यस बिषयमा केही जानकारी लिन सक्नु हुन्छ भन्ने हामिले आशा लियका छौ। 🙏🙏🙏
Delta Engineering Solution Pvt. Ltd.

Electrical Drawing (विद्युतीय रेखाचित्र) आखिर के हो त.....? विद्युतीय रेखाचित्र एक प्रकारको प्राविधिक रेखाचित्र हो जसले ...
11/07/2023

Electrical Drawing (विद्युतीय रेखाचित्र) आखिर के हो त.....?

विद्युतीय रेखाचित्र एक प्रकारको प्राविधिक रेखाचित्र हो जसले ईन्जिनियरिङ् वा वास्तुकला परियोजनाको लागि पावर, प्रकाश, र सञ्चार बारे जानकारी देखाउँछ। कुनै पनि विद्युतीय कार्य रेखाचित्रमा "लाइनहरू, प्रतीकहरू, आयामहरू, र नोटेशनहरू सही रूपमा काममा विद्युतीय प्रणाली स्थापना गर्ने कामदारहरूलाई ईन्जिनियरिङ्को डिजाइन बताउन" समावेश हुन्छन्।

ठूला परियोजनाहरूमा औसत विद्युतीय प्रणालीको लागि काम गर्ने रेखाचित्रहरूको पूर्ण सेट सामान्यतया समावेश हुन्छ

•भवनको स्थान र बाहिर विद्युतीय तारहरू देखाउने प्लट योजना
•प्रत्येक तल्लामा विद्युतीय प्रणालीहरूको स्थान देखाउने फ्लोर योजनाहरू
•पावर-राइजर रेखाचित्रहरू प्यानल बोर्डहरू देखाउँदै।
•एकल रेखा रेखाचित्र
•सामान्य व्यवस्था रेखाचित्र
•तारिङ रेखाचित्रहरू नियन्त्रण गर्नुहोस्
निर्माण रेखाचित्र संग संयोजन मा तालिका र अन्य जानकारी।
विद्युतीय मस्यौदाकर्ताहरूले सञ्चार केन्द्रहरू, पावर प्लान्टहरू, विद्युत वितरण प्रणालीहरू, र भवनहरूमा विद्युतीय उपकरणहरू र तारहरू खडा गर्ने, स्थापना गर्ने र मर्मत गर्ने कामदारहरूले प्रयोग गर्ने तार र लेआउट रेखाचित्रहरू तयार गर्छन्।

Electrical drawing is a type of technical drawing that shows information about power, lighting, and communication for an engineering or architectural project. Any electrical working drawing consists of "lines, symbols, dimensions, and notations to accurately convey an engineering's design to the workers, who install the electrical system on the job".

A complete set of working drawings for the average electrical system in large projects usually consists of

•A plot plan showing the building's location and outside electrical wiring
•Floor plans showing the location of electrical systems on every floor
•Power-riser diagrams showing panel boards.
•Single-line diagrams
•General arrangement diagrams
•Control wiring diagrams
•Schedules and other information in combination with construction drawings.
Electrical drafters prepare wiring and layout diagrams used by workers who erect, install, and repair electrical equipment and wiring in communication centers, power plants, electrical distribution systems, and buildings.

Delta Engineering Solution Pvt. Ltd. ले Electrical& Electronics license Exam MCQ Question जाचमा सोधियका साथै सम्भाबित प्...
10/07/2023

Delta Engineering Solution Pvt. Ltd. ले Electrical& Electronics license Exam MCQ Question जाचमा सोधियका साथै सम्भाबित प्रश्न तयार गरि इन्जिनियरको ब्यथा अरुलाई के था मार्फत पोस्ट गर्नेछ।
बिथ्यार्थिलाई केही सजिलो हुन्छ भन्ने आशा लियका छौ 🙏🙏

Address

Hetauda
44100

Alerts

Be the first to know and let us send you an email when Delta Engineering Solution Pvt. Ltd. posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Delta Engineering Solution Pvt. Ltd.:

Shortcuts

Share