Association of Industries Makawanpur उद्योग संघ मकवानपुर

  • Home
  • Nepal
  • Hetauda
  • Association of Industries Makawanpur उद्योग संघ मकवानपुर

Association of Industries Makawanpur उद्योग संघ मकवानपुर This is an official page of Association of Industries Makawanpur. It is an Umbrella Organization of industries operating in Makawanpur district.

Founded in 1979, Association of Industries Makawanpur (AIM) is an Umbrella Organization of industries operating in Makawanpur district. AIM has been continuously working to facilitate smooth operation of industries in the district by lobbying for rights of industries, regularly interacting with trade unions, facilitating dialogues with trade unions in case of conflicts and dealing with all concerned parties for creating conducive industrial environment.

नव उद्यमी हरूलाई सहभागिताको लागि हार्दिक अनुरोध गर्दछौं ।
31/03/2026

नव उद्यमी हरूलाई सहभागिताको लागि हार्दिक अनुरोध गर्दछौं ।

शुभ दिपावली!
19/10/2025

शुभ दिपावली!

राष्ट्रीय धान दिवस एवम् दहि चिउरा खाने दिनको शुभ-कामना!आउँदा बर्षमा आफ्नै देशमा उत्पादित धान चामल प्रयोग गर्न पाइयोस् भन...
29/06/2025

राष्ट्रीय धान दिवस एवम् दहि चिउरा खाने दिनको शुभ-कामना!
आउँदा बर्षमा आफ्नै देशमा उत्पादित धान चामल प्रयोग गर्न पाइयोस् भन्ने कामना सहित। 🙏

26/06/2025

के तपाईं जीवनवृत्तीका सम्भावनाहरु पहिल्याउँदै हुनुहुन्छ? वा रोजगारीका अवसरहरुका बारेमा जान्न चाहनुहुन्छ? हो भने आउनुहोस् यहि असार १७ र १८ गते उद्योग भवन, उद्योग संघ मकवानपुरमा रोजगार मेला तथा जीवनवृत्ती सम्भावना प्रदर्शनी (Job Fair & Career Expo) मा। हेटौंडा उपमहानगरपालिका तथा उद्योग संघ मकवानपुरको संयुक्त आयोजनामा हुन गइरहेको उक्त कार्यक्रमको पहिलो दिन उद्यमीहरुसँगको छलफल रहेको छ भने दोश्रो दिन रोजगारीका सम्भावना सहित औद्योगिक प्रविधि एवम् उत्पादन बारे जानकारी दिने खालका स्टलहरु राखिने छन्। मितिः २०८२ साल असार १७-१८ गते, स्थानः उद्योग भवन, उद्योग संघ मकवानपुर, हेटौंडा औद्योगिक क्षेत्र, मकवानपुर।

बागमती प्रदेश उद्यो परिसंघ Confederation of Bagmati Province Industries-CBPI एवम् बागमती प्रदेश सरकार सामाजिक बिकास मन्त...
25/06/2025

बागमती प्रदेश उद्यो परिसंघ Confederation of Bagmati Province Industries-CBPI एवम् बागमती प्रदेश सरकार सामाजिक बिकास मन्त्रालयको संयुक्त आयोजना तथा हेल्भेटास नेपाल Helvetas Nepal को प्रविधिक सहयोगमा यहि असार १२-१३ गते हुन गइरहेको सीप महोत्सव २०८२ (Skill Fest 2025) मा सहभागी भई सीप सिक्ने, सीपका बारेमा जान्ने र आफ्नो सीप प्रदर्शन गरी पुरस्कार जित्ने अवसरको सदुपयोग गर्नुहुन सबै युवाहरुलाई अनुरोध गर्दछौं। साथै सीपको अवलोकन गरी युवाहरुलाई प्रोत्साहन गरिदिनुहुनका लागि सम्पूर्ण उद्योगी लगायत सरोकारकारवालाहरुलाई हार्दिक अनुरोध गर्दछौं।

के आफ्नो उद्यमकोलागि लगानिकर्ताको खोजीमा हुनुहुन्छ? वा Mentor को खोजीमा हुनुहुन्छ? नवउद्यममा एन्जल लगानीकर्ताको भुमिकाबा...
21/06/2025

के आफ्नो उद्यमकोलागि लगानिकर्ताको खोजीमा हुनुहुन्छ? वा Mentor को खोजीमा हुनुहुन्छ? नवउद्यममा एन्जल लगानीकर्ताको भुमिकाबारे प्रकाश पार्न जाँदै हुनहुन्छ दुई एन्जल लगानीकर्ताहरु अनिल पराजुली र सौजन्य तिमिल्सिना दिउसो १ बजेबाट होटल एभोकाडो एण्ड अर्किड रिसोर्ट हेटौंडामा। आउनुस् है!

नवप्रवर्तन उद्यमी बिकास सम्मेलनको दोस्रो दिन आ.व. २०८२्-८३को बजेटमा रहेका उद्यम सम्बन्धि कानुनी एवम् करका बारेमा छलफल का...
21/06/2025

नवप्रवर्तन उद्यमी बिकास सम्मेलनको दोस्रो दिन आ.व. २०८२्-८३को बजेटमा रहेका उद्यम सम्बन्धि कानुनी एवम् करका बारेमा छलफल कार्यक्रम हुँदैछ बिहान १०ः४५ बजेबाट। छलफलमा सामेल हुन आउनु होला है!

महिला उद्यमशीलताका अवसर एवम् चुनौती बिषयक प्यानल छलफल भइरहेको छ आज नवप्रवर्तन उद्यमी बिकास सम्मेलनको दोस्रो दिन।
21/06/2025

महिला उद्यमशीलताका अवसर एवम् चुनौती बिषयक प्यानल छलफल भइरहेको छ आज नवप्रवर्तन उद्यमी बिकास सम्मेलनको दोस्रो दिन।

"नवप्रवर्तन उद्यमी बिकास सम्मेलन २०८२" आज असार ६ गते बिहान ८ः३० बजेबाट सुरु हुँदैछ होटल एभोकाडो एण्ड अर्किड रिसोर्ट, हेट...
20/06/2025

"नवप्रवर्तन उद्यमी बिकास सम्मेलन २०८२" आज असार ६ गते बिहान ८ः३० बजेबाट सुरु हुँदैछ होटल एभोकाडो एण्ड अर्किड रिसोर्ट, हेटौंडामा। न बिर्सिनुस है!

Address

Hetauda Industrial Area
Hetauda
44107

Opening Hours

Monday 10:00 - 17:00
Tuesday 10:00 - 17:00
Wednesday 10:00 - 17:00
Thursday 10:00 - 17:00
Friday 10:00 - 17:00
Sunday 10:00 - 17:00

Telephone

+97757412431

Website

Alerts

Be the first to know and let us send you an email when Association of Industries Makawanpur उद्योग संघ मकवानपुर posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Association of Industries Makawanpur उद्योग संघ मकवानपुर:

Share