Solar Construction And Energy Pvt. Ltd.

Solar Construction And Energy Pvt. Ltd. Itahari-6,Sunsari Koshi, Nepal

गणतन्त्र दिवसको हार्दिक शुभकामना!गणतन्त्र दिवसको पावन अवसरमा सम्पूर्ण नेपालीहरूमा हार्दिक शुभकामना। स्वच्छ ऊर्जाका लागि ...
29/05/2026

गणतन्त्र दिवसको हार्दिक शुभकामना!
गणतन्त्र दिवसको पावन अवसरमा सम्पूर्ण नेपालीहरूमा हार्दिक शुभकामना। स्वच्छ ऊर्जाका लागि सोलर कन्स्ट्रक्सन एण्ड इनर्जी सधैं तपाईंको साथमा।
📞 9802703449

25/05/2026

🔋 बारम्बार बिग्रिने ब्याट्रीले हैरान हुनुहुन्छ?
अब रोज्नुस् शक्तिशाली ९AP Lithium Battery ⚡

✅ ३ वर्षको पूर्ण वारेन्टी
✅ तुरुन्तै चेन्ज सुविधा
✅ १००KM+ सम्मको दमदार माइलेज
✅ Super Fast Charging
✅ लामो आयु र भरपर्दो Performance

१३ वर्षदेखि ग्राहकहरूको विश्वास जित्दै आएको हाम्रो सेवासँग अब ई-रिक्सा तथा सफारीका लागि उत्कृष्ट समाधान। साथै उच्च गुणस्तरको Inverter Battery पनि उपलब्ध छ।

आजै ९AP Battery मा अपग्रेड गरेर आफ्नो कमाइ बढाउनुस्!

📍Itahari-6, sunsari
📞9802703444, 9810748686, 9825835090

23/05/2026

यस गर्मीमा घर र अफिसलाई बनाउनुहोस् शीतल र आरामदायी।
Panasonic, Samsung लगायत अन्य विश्वसनीय brand ka AC हरू आकर्षक मूल्यमा अब Solar Construction मा उपलब्ध छन्।

✅ Inverter तथा Non-Inverter दुवै मोडल उपलब्ध
✅ कम बिजुली खर्च
✅ Fast Cooling
✅ आधुनिक Design

आजै आफ्नो रोजाइको AC छनोट गर्नुहोस्।
📍 Itahari-6, Sunsari
📞025-584915, 9802703449, 9810748686

17/05/2026

Genus Maxilion Inverter + Lithium Battery Combo Set अब उपलब्ध! ⚡
घर, अफिस वा पसलका लागि भरपर्दो Integrated Lithium Battery + Inverter Combo — कम झन्झट, राम्रो Backup र Smart Performance! 💡

✅ Built-in Lithium Battery + Inverter (All-in-One System)
✅ छिटो Charging र लामो Backup Time
✅ कम Maintenance, झन्झट कम
✅ कम बिजुली खपतमा राम्रो Performance
✅ Fan, TV, WiFi, Laptop, Light जस्ता दैनिक सामान सजिलै चल्ने
✅ Compact Design – कम ठाउँमा फिट हुने
✅ Stable Power Output – Sensitive सामानका लागि उपयुक्त

✨ किन Genus Maxilion?

🔋 Long Life Lithium Battery
⚡ Fast Charging Technology
📱 Smart & Reliable Backup Solution
🔇 Low Noise & Hassle Free System
🏠 घर, अफिस, पसलका लागि उपयुक्त

📍 Itahari-6, Sunsari
📞 Call/WhatsApp: 9851148449 / 9810748686

Solar Construction & Energy Pvt. Ltd. मा उपलब्ध ✅

आफ्नो घरलाई उज्यालो बनाउनुहोस् र बिजुलीको बिल घटाउनुहोस्!  २०२६ मा सोलार जडान गरी दीर्घकालीन बचतको सुरुवात गरौँ।बढ्दो मा...
10/05/2026

आफ्नो घरलाई उज्यालो बनाउनुहोस् र बिजुलीको बिल घटाउनुहोस्!
२०२६ मा सोलार जडान गरी दीर्घकालीन बचतको सुरुवात गरौँ।

बढ्दो माग र बिजुलीको महसुलबाट छुटकारा पाउन आजै हामीलाई सम्पर्क गर्नुहोस्।

अहिले नै कल गर्नुहोस्:
📞 ०२५-५८४९१५, ९८०२७०३४४९
📍 इटहरी-६, सुनसरी

#बचत #सोलार

यस गर्मीमा सितलता र आरामको नयाँ सुरुवात गर्नुहोस्! Solar Construction & Energy Pvt. Ltd. मा हामीसँग पाउनुहोस् उत्कृष्ट क...
06/05/2026

यस गर्मीमा सितलता र आरामको नयाँ सुरुवात गर्नुहोस्!
Solar Construction & Energy Pvt. Ltd. मा हामीसँग पाउनुहोस् उत्कृष्ट क्वालिटीका एयर कन्डिसनर (AC) र होम एप्लायन्सेसहरू, जसले तपाईंको घरलाई सधैं चिसो र सुखद राख्छ।

📍 स्थान: इटहरी-६, सुनसरी
📞 सम्पर्क: ०२५-५८४९१५, ९८०२७०३४४९

थप जानकारीका लागि आजै हामीलाई कल गर्नुहोस्!

भगवान बुद्धको ज्ञानले विश्वलाई शान्ति दिए झैँ, हामी तपाईँको घरलाई सौर्य उर्जा (Solar Energy) बाट उज्यालो बनाउन प्रतिबद्ध...
01/05/2026

भगवान बुद्धको ज्ञानले विश्वलाई शान्ति दिए झैँ, हामी तपाईँको घरलाई सौर्य उर्जा (Solar Energy) बाट उज्यालो बनाउन प्रतिबद्ध छौँ। बुद्ध जयन्तीको सबैमा हार्दिक शुभकामना!

📍 इटहरी-६, सुनसरी
📞 9802703444, 9825835090

28/04/2026

यो गर्मीमा एसी वा फ्रिज किन्ने सोचमा हुनुहुन्छ तर बजेटको चिन्ता छ? अब चिन्ता छोड्नुहोस्!
हामीकहाँ AC, Fridge, Cooler, र Washing Machine उपलब्ध छन्—त्यो पनि ०% ब्याजदरमा किस्ताबन्दी (EMI) मा! साथै Battery, UPS र Solar का सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुहुनेछ।
आजै सम्पर्क गर्नुहोस् र सित्तलमा बस्नुहोस्!

📍 स्थान: इटहरी-६, सुनसरी
📞 सम्पर्क: ९८०२७०३४४९, ९८२५८३५०९०

24/04/2026

𝐒𝐭𝐨𝐩 𝐥𝐞𝐭𝐭𝐢𝐧𝐠 𝐩𝐨𝐰𝐞𝐫 𝐜𝐮𝐭𝐬 𝐢𝐧𝐭𝐞𝐫𝐫𝐮𝐩𝐭 𝐲𝐨𝐮𝐫 𝐝𝐚𝐲!
The Genus Maxilion Model 2400: High-Power Performance and Model 1kVA: Efficient & Compact is here to keep your home and office running smoothly. From sensitive computers to heavy appliances, get the smart backup you deserve.

Upgrade your power backup today!
📍 Visit us: Itahari-6, Sunsari
📞 Call: 025-584915 | 9802703449

Address

Itahari

Telephone

+9779851148449

Website

Alerts

Be the first to know and let us send you an email when Solar Construction And Energy Pvt. Ltd. posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Solar Construction And Energy Pvt. Ltd.:

Share

Category