Carlos Construction and suppliers Pvt.Ltd

Carlos Construction and suppliers Pvt.Ltd Excellence is our Goal carlos construction is registered 'D' class construction company
(1)

१२२ औ अन्तर्राष्ट्रिय नारी दिवसको हार्दिक मंगलमय शुभकामना!
08/03/2022

१२२ औ अन्तर्राष्ट्रिय नारी दिवसको हार्दिक मंगलमय शुभकामना!

श्री बसन्त पञ्चमी सरस्वती पुजा को शुभ अवसरमा सम्पुर्ण मा हार्दिक मङ्गलमय शुभकामना! 🙏जय सरस्वती माँता🙏🙏
06/02/2022

श्री बसन्त पञ्चमी सरस्वती पुजा को शुभ अवसरमा सम्पुर्ण मा हार्दिक मङ्गलमय शुभकामना! 🙏
जय सरस्वती माँता🙏🙏

⛳⛳मकर संक्रांति की हार्दिक बधाई एवं शुभकामनाएं।        Carlos Construction And Suppliers Pvt.Ltd
14/01/2022

⛳⛳
मकर संक्रांति की हार्दिक बधाई एवं शुभकामनाएं।

Carlos Construction And Suppliers Pvt.Ltd

HAPPY BIBAHPANCHAMI 🙏😍Welcome to    # # # Cons
08/12/2021

HAPPY BIBAHPANCHAMI 🙏😍
Welcome to # # # Cons

कार्लोस कन्स्ट्रक्सन एन्ड सप्लायर्स  प्रा.लि.कम्पनीले गर्न सक्ने  निर्माण कार्यहरु  १) सरकारी, अर्धसरकारी तथा निजी स्तरब...
10/10/2021

कार्लोस कन्स्ट्रक्सन एन्ड सप्लायर्स प्रा.लि.कम्पनीले गर्न सक्ने निर्माण कार्यहरु

१) सरकारी, अर्धसरकारी तथा निजी स्तरबाट निर्माण गरिने घर, भवन, महल, बंगला, कटेज, चलचित्र भवन, कोलोनी, धर्मशाला, डिपार्टमेन्टल स्टोर, सपिङ्ग कम्पलेक्स, पुल, सडक, बाटो,कल्भर्ट,सिचाइ , लगायतको आधुनिक प्रविधिबाट नक्सा तयार पारी सही मुल्यमा ठेक्का पट्टा सम्बन्धीत निर्माण कार्य गरिन्छ ।

२) आवास निर्माण, ग्रामीण वस्ती विकास, शहरी विकास वा पुर्नवास हरेक प्रकारका निर्माण कार्यमा सम्मिलीत भई ठेक्का पट्टा निर्माण कार्य गरिन्छ।

३) खानेपानी, ढलनिकास, नगर विकास , विधुत ,सडक, खेलकुद मैदान एवं सार्वजनिक पुस्तकालय आधारभूत सेवाहरुको निर्माण ठेक्का पट्टा कार्य गरिन्छ ।

४) माथी उल्लेखीत कार्यहरु सम्पादन गर्नका लागी आवस्यक पर्ने निर्माण सामाग्रिहरु ईटा, ढुङ्गा, रोडा, बालुवा, सिमेन्ट, टायल, मार्वल, स्टिल बार, ग्रील, सटर, कास्ठ, झ्याल, बाथरुमका समानहरु,बिधुत पोल तथा पिल्लर,निर्माण कार्यका लागि प्रयोग हुने सामाग्रीहरु उत्पादन तथा आयात निर्यात कार्यको ठेक्का पट्टा कार्य गरिन्छ ।

५) सिमेन्ट,गिट्टी,वालुवा,तथा रड बाट निर्मित पिलर,व्लक,भेन्टिलेसन सामानहरु निर्माण, आयात वा खरिद गरी विक्रि वितरण गर्ने तथा निर्यात गरिन्छ ।

विस्वासिलो र भरपर्दो तपाईको रोजाई Carlos Construction and suppliers pvt. Ltd
Office :- जनकपुर धाम मुरलि चोैक ४
सम्पर्क व्यक्तिहरु
Chairman: राजिव कुमार मंडल
फोन नम्बर:- 9819667618,9844274161
Email id:- [email protected]
Email id:[email protected]

Address

Mujeliya
Janakpur

Telephone

+9779819667618

Website

Alerts

Be the first to know and let us send you an email when Carlos Construction and suppliers Pvt.Ltd posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Carlos Construction and suppliers Pvt.Ltd:

Share