15/08/2022
हामो नव प्रतिष्ठान जनकपुरधाम (उ.म.न.पा. - 07 भ्रमपुरा चौक मा यहि मिति 2079 साल साउन 31 गते मंगलवारको दिन कतार अलमुनीयम एण्ड UPVC झयाल ढोका उद्योग को उद्घाटन हुन गइरहेको हुदाँ उपस्थितिको लागी हार्दिक अनुरोध गर्दछौं ।
प्रोगाम :
उद्घाटन: 2079/04/31 गते मंगलवार
समय: दिनको 04 बजे स्थान: जनकपुरधाम उ.म.न.पा.-07, भ्रमपुरा चौक, अप्पन टि.भी को अगाडी, जिल्ला धनुषा
Mob: 9854039990, +977 981-7828106
Location: https://bit.ly/3QrSpZd