22/01/2024
मर्यादा पुरुषोत्तम भगवान श्री रामको भारतको अयोध्यामा भव्य धार्मिक अनुष्ठानका बिच हुन गईरहेको अभिषेक र प्राण प्रतिष्ठाको सुखद अवसरमा विश्वभरका समस्त
हिन्दू धर्मावलम्वीहरुको आयु, आरोग्यता, दीर्घायु तथा उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना!