22/04/2023
अस्ति मिति 2080/01/05 गते को दिन उद्योग,पर्यटन तथा वन मन्त्री माननीय सुनिता यादव , माननीय अभिराम शर्मा, मेयर हरी प्रसाद मंडल साहब र वडा अध्यक्ष जित्नरायन जी को उपस्थिति मा हाम्रो फर्म हार्टफोर्ड कन्स्ट्रक्सन एण्ड कन्सल्टेन्सी प्रालि लाइ आह्वान भएको ठेक्का मटिहानी न. पा. 7 मा परिक्रमा बासी का लागि विश्राम गृह भवन को सिल्यनास कार्यक्रम सफल भयो।