Dhulabari Campus -Engineering

Call Directions Website Contact the business

Dhulabari Campus -Engineering Dhulabari Campus located in Mechingar-10 hs started Bachelor in Civil Engineering in the year 2022. Connect with us for bright Future.

पूर्वाञ्चल विश्वविद्यालय, डिन कार्यालय, विराटनगरमा आयोजित "University Management System (UMS) One-Day Orientation Progra...
02/07/2026

पूर्वाञ्चल विश्वविद्यालय, डिन कार्यालय, विराटनगरमा आयोजित "University Management System (UMS) One-Day Orientation Program" मा धुलाबारी क्याम्पस को सहभागिता

📢 Purbanchal University – Faculty of Engineering Admission Open! 🎓इन्जिनियर बन्ने सपना देख्नुभएको छ? अब अवसर तपाईंको हात...
24/06/2026

📢 Purbanchal University – Faculty of Engineering Admission Open! 🎓

इन्जिनियर बन्ने सपना देख्नुभएको छ? अब अवसर तपाईंको हातमा छ! 🚀

📌 पूर्वाञ्चल विश्वविद्यालय, इन्जिनियरिङ संकाय अन्तर्गत शैक्षिक सत्र २०८३/०८४ का लागि BE Civil कार्यक्रमरको प्रवेश परीक्षाका लागि ONLINE आवेदन खुला भएको छ।

✅ आवेदन प्रक्रिया पूर्ण रूपमा Online
✅ प्रवेश परीक्षा मार्फत भर्ना
✅ छात्रवृत्तिको व्यवस्था
✅ मान्यता प्राप्त तथा गुणस्तरीय इन्जिनियरिङ शिक्षा

🗓️ आवेदन फाराम भर्ने अन्तिम मिति: २०८३ श्रावण २४ गते
🗓️ विलम्ब शुल्कसहित: २०८३ श्रावण २६ गते
🌐 आवेदन: www.pufoe.edu.np / entrance.puexam.edu.np

भविष्यलाई प्रविधिसँग जोड्ने सही अवसर नछुटाउनुहोस्।

🎓🚀

📢 **𝑳𝑨𝑺𝑻 𝑪𝑨𝑳𝑳 𝑭𝑶𝑹 𝑨𝑫𝑴𝑰𝑺𝑺𝑰𝑶𝑵!** 📢🎓 **𝐀𝐝𝐦𝐢𝐬𝐬𝐢𝐨𝐧 𝐎𝐩𝐞𝐧 𝐟𝐨𝐫 𝐀𝐜𝐚𝐝𝐞𝐦𝐢𝐜 𝐒𝐞𝐬𝐬𝐢𝐨𝐧 𝟐𝟎𝟖𝟑**Your journey to becoming a successful **Ci...
21/06/2026

📢 **𝑳𝑨𝑺𝑻 𝑪𝑨𝑳𝑳 𝑭𝑶𝑹 𝑨𝑫𝑴𝑰𝑺𝑺𝑰𝑶𝑵!** 📢

🎓 **𝐀𝐝𝐦𝐢𝐬𝐬𝐢𝐨𝐧 𝐎𝐩𝐞𝐧 𝐟𝐨𝐫 𝐀𝐜𝐚𝐝𝐞𝐦𝐢𝐜 𝐒𝐞𝐬𝐬𝐢𝐨𝐧 𝟐𝟎𝟖𝟑**

Your journey to becoming a successful **Civil Engineer** starts here!

**Dhulabari Campus – Engineering**, Mechinagar-10, Dhulabari, Jhapa, is now accepting applications for the **𝐁𝐚𝐜𝐡𝐞𝐥𝐨𝐫 𝐢𝐧 𝐂𝐢𝐯𝐢𝐥 𝐄𝐧𝐠𝐢𝐧𝐞𝐞𝐫𝐢𝐧𝐠 (𝐁𝐄 𝐢𝐧 𝐂𝐢𝐯𝐢𝐥)** program.

💰 **Complete 4-Year Course Fee: Only 𝟔.𝟓 𝐋𝐚𝐤𝐡𝐬** *(Total Fee)*

✨ **Why Choose Dhulabari Campus?**
✅ Well-Equipped Laboratories
✅ Scholarship Opportunities
✅ Experienced & Dedicated Faculty
✅ Peaceful Learning Environment
✅ Real-Time Industry-Oriented Learning
✅ Practical-Based Teaching Methodology
✅ Affordable Fee Structure
✅ Limited Seats Available

📝 **Registration is Open! Secure your seat before it's too late.**

📅 **Last Date for Form Submission:** **24 Shrawan 2083**

📞 **For Admission & Enquiries:**
📱 +977 9808870990
📱 +977 9852674604
☎️ 023-565626

🚀 **Don't miss this opportunity to build your future with quality engineering education. Apply today and take the first step toward your dream career!**

🌐 Website : www.pufoe.edu.np / entrance.puexam.edu.np

रोटरी इन्टरनेशनल डिस्ट्रिक ३२९२ नेपाल—भुटान अन्तर्गत रोटरी क्लब अफ काँकरभिट्टाले झापाको मेचीनगर—१० स्थित धुलावारी क्याम्...
17/06/2026

रोटरी इन्टरनेशनल डिस्ट्रिक ३२९२ नेपाल—भुटान अन्तर्गत रोटरी क्लब अफ काँकरभिट्टाले झापाको मेचीनगर—१० स्थित धुलावारी क्याम्पस परिसरमा निर्माण गरेको शुद्ध खानेपानी आयोजना आज (बुधवार) एक विशेष कार्यक्रमका बिच क्याम्पसलाई हस्तान्तरण गरेको छ।
शुद्ध पिउनेपानी आयोजना हस्तान्तरण कार्यक्रमका प्रमुख अतिथि सन् २०२५—२६ का असिष्टेन्ट गर्भनर निकिता गिरी र रोटरी क्लब अफ काँकरभिट्टाका सन् २०२५—२६ का अध्यक्ष उदयकुमार श्रेष्ठले क्याम्पस सञ्चालक समितिका अध्यक्ष भीम खवास, उपाध्यक्ष पुनित बन्सल तथा क्याम्पस प्रमुख इञ्जिनियर रुद्र मैनालीलाई संयुक्तरुपमा आयोजनाको चाबी हस्तान्तरण गर्नुभएको थियो। उक्त खानेपानी प्लान्टको निर्माण कार्यमा रोटरी डिस्ट्रिक्ट ३२९२ को रोटरी इन्टरनेशनल डिस्ट्रिक्ट ग्रान्ट को समेत विशेष आर्थिक सहयोग रहेको छ।
क्लबका अध्यक्ष उदयकुमार श्रेष्ठको सभापतित्वमा सम्पन्न आयोजना हस्तान्तरण कार्यक्रममा बोल्दै क्याम्पस सञ्चालक समितिले शिक्षा र स्वास्थ्य क्षेत्रमा गरेको यो कार्यको उच्च प्रशंसा गर्नुभयो।
क्याम्पसका उपाध्यक्ष पुनित बन्सलले रोटरी क्लबप्रति हार्दिक कृतज्ञता व्यक्त गर्दै आगामी दिनहरूमा पनि यस्तै किसिमका थप सामाजिक तथा प्राज्ञिक सहकार्यहरू निरन्तर अघि बढ्ने विश्वास र अपेक्षा व्यक्त गर्नुभयो।
कार्यक्रमका प्रमुख अतिथि एवं असिष्टेन्ट गर्भनर निकिता गिरीले रोटरी क्लब अफ काँकरभिट्टाको सामाजिक सक्रियता र गतिविधिप्रति आफूलाई निकै गर्व लागेको बताउँदै यो पवित्र कार्यका लागि क्लबलाई धन्यवाद दिनुभयो। सम्बोधनका क्रममा उहाँले अन्तर्राष्ट्रिय सामाजिक संस्था रोटरीले विश्वभर पोलियो उन्मूलनका साथै मातृशिशु स्वास्थ्य, स्वच्छ खानेपानी, स्वच्छ वातावरण, हाइजिन र शिक्षा जस्ता महत्वपूर्ण सामाजिक क्षेत्रमा निरन्तर काम गर्दै आएको प्रस्ट पार्नुभयो।
हस्तान्तरण समारोहको प्रारम्भमा क्लबका प्रेसिडेन्ट नोमिनी रवि चन्द्र नेपालले स्वागत मन्तव्य राख्नुभएको थियो। उहाँले कार्यक्रममा पाल्नुभएका प्रमुख अतिथिसहित सम्पूर्ण अतिथि, क्याम्पस परिवार तथा उपस्थित सर्वसाधारणलाई रोटरी क्लबको तर्फबाट आदरपूर्वक स्वागत गर्दै आयोजनाको महत्त्वमाथि प्रकाश पार्नुभएको थियो।
यसअघि पनि काँकरभिट्टा रोटरी क्लबले मेचीनगरका विभिन्न सामुदायिक विद्यालयहरूमा यस्तै शुद्ध खानेपानी आयोजनाहरू सफलतापूर्वक सम्पन्न गरी सम्बन्धित विद्यालयहरूलाई हस्तान्तरण गरिसकेको छ।
क्लबका सचिव रविन सुवेदीले कुशल रूपमा सञ्चालन गरेको उक्त हस्तान्तरण कार्यक्रममा रोटरी क्लबका पदाधिकारी तथा सदस्यहरू, क्याम्पस सञ्चालक समितिका पदाधिकारी, प्राध्यापक, शिक्षक-शिक्षिका, विद्यार्थीहरूका साथै स्थानीय सर्वसाधारणको उल्लेख्य उपस्थिति रहेको थियो।

आधुनिक नेपालको पुरानो पुस्ताको एक कर्मठ समाजसेवी र जनप्रतिनिधि स्व. डिल्लीराम कट्टेल को स्मृतिग्रन्थ, आदरणीय श्री राम कट...
02/04/2026

आधुनिक नेपालको पुरानो पुस्ताको एक कर्मठ समाजसेवी र जनप्रतिनिधि स्व. डिल्लीराम कट्टेल को स्मृतिग्रन्थ, आदरणीय श्री राम कट्टेलज्युले धुलाबारी क्याम्पसलाई मायाको चिनो स्वरुप हस्तान्तरण गर्नुभएकोमा क्याम्पस प्रशासन खुसि ब्यक्त गर्दै प्रकाशन सफलताको शुभकामना ब्यक्त गर्दछौं साथै स्व. डिल्लीराम कट्टेल प्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछौं ।

हामीलाई अत्यन्त गौरवका साथ जानकारी गराउन पाउँदा हर्षित छौँ कि धुलाबारी क्याम्पसका क्याम्पस प्रमुख Er. Rudra Mainalee तथा...
13/02/2026

हामीलाई अत्यन्त गौरवका साथ जानकारी गराउन पाउँदा हर्षित छौँ कि धुलाबारी क्याम्पसका क्याम्पस प्रमुख Er. Rudra Mainalee तथा विभाग प्रमुख (HOD) Er. Govinda Bahadur Kadel ले पूर्वाञ्चल विश्वविद्यालयद्वारा आयोजित अन्तर्राष्ट्रिय सम्मेलन (PUiCON–2026) मा सहभागिता जनाई अनुसन्धानपत्र सफलतापूर्वक प्रस्तुत गर्नुभएको छ।
उक्त सम्मेलन २०२६ फेब्रुअरी १२–१३ (12–13 February 2026) मा गोठगाउँ, मोरङ, नेपाल मा सम्पन्न भएको थियो।
यस अवसरमा क्याम्पस प्रमुख Er. Rudra Mainalee ले
“Assessment of Reinforcement Workmanship Practices in RCC Building Construction” शीर्षकको र HOD Er.Govinda Bahadur Kadel ले “Post Fire Assessment of Damage Patterns Observed in Local Government Buildings Affected During a Recent Gen Z Movement in Nepal by Fire” शिर्षकको अनुसन्धानपत्र प्रस्तुत गर्नुभएको हो, जसले RCC भवन निर्माणमा सुदृढीकरण कार्यसम्पादनका अभ्यासहरूको विश्लेषणात्मक मूल्यांकन प्रस्तुत गर्दछ।
उहाँहरूको यो उल्लेखनीय उपलब्धिले धुलाबारी क्याम्पसको शैक्षिक उत्कृष्टता, अनुसन्धानमुखी दृष्टिकोण तथा व्यावसायिक प्रतिबद्धतालाई थप सुदृढ बनाएको छ।
यस महत्वपूर्ण अन्तर्राष्ट्रिय मञ्च तथा अवसर प्रदान गर्नु भएकोमा पूर्वाञ्चल विश्वविद्यालयप्रति हार्दिक कृतज्ञता व्यक्त गर्दछौँ।

विद्या, बुद्धि र विवेककी अधिष्ठात्री देवी श्री सरस्वती माताको दिव्य आशीर्वाद सदा हामी सबैमा रहोस्।आजको पावन सरस्वती पूजा...
23/01/2026

विद्या, बुद्धि र विवेककी अधिष्ठात्री देवी श्री सरस्वती माताको दिव्य आशीर्वाद सदा हामी सबैमा रहोस्।
आजको पावन सरस्वती पूजा कार्यक्रम सफलतापूर्वक सम्पन्न।
सहभागी सम्पूर्ण आदरणीय शिक्षकज्यू तथा प्रिय विद्यार्थी मित्रहरूलाई हार्दिक धन्यवाद।
📍धुलाबारी क्याम्पस
🙏📚

आज मिति 2082-09-02 गते कोशी प्रदेश सरकार, भौतिक पूर्वाधार विकास मन्त्रालयबाट धुलाबारी क्याम्पसको ल्याब भवन निर्माणका लाग...
17/12/2025

आज मिति 2082-09-02 गते कोशी प्रदेश सरकार, भौतिक पूर्वाधार विकास मन्त्रालयबाट धुलाबारी क्याम्पसको ल्याब भवन निर्माणका लागि विनियोजित बजेटको कार्यान्वयन सम्बन्धमा प्रदेश सभा सदस्य माननीय गोपाल तामाङज्यूको नेतृत्वमा भौतिक पूर्वाधार विकास कार्यालय, भद्रपुर–झापाका कर्मचारीहरूद्वारा धुलाबारी क्याम्पसको अवलोकन भ्रमण सम्पन्न भयो। यस अवसरमा सहयोग, चासो र समन्वयका लागि माननीयज्यू तथा सम्बन्धित सम्पूर्ण निकायप्रति हार्दिक धन्यवाद व्यक्त गर्दछौं। आगामी दिनहरूमा समेत यस्तै थप सकारात्मक सहयोग र विकासका कार्यहरूको अपेक्षा गर्दछौं।”

धुलाबारी क्याम्पसको ३४औँ वार्षिकोत्सवको अवसरमा आज मिति 2082-09-02 गते क्याम्पस परिसरमै सीमित तर भावपूर्ण कार्यक्रमका साथ...
17/12/2025

धुलाबारी क्याम्पसको ३४औँ वार्षिकोत्सवको अवसरमा आज मिति 2082-09-02 गते क्याम्पस परिसरमै सीमित तर भावपूर्ण कार्यक्रमका साथ उत्सवको समापन गरियो।
सहकार्य, सम्झना र उपलब्धिलाई सम्मान गर्ने अर्थपूर्ण क्षण। 🎓✨

Dhulabari Campus organized an industrial visit to Buildcon Industry Pvt. Ltd., where students gained practical knowledge...
05/12/2025

Dhulabari Campus organized an industrial visit to Buildcon Industry Pvt. Ltd., where students gained practical knowledge about the manufacturing process of different types of blocks, their raw materials, quality control, and production techniques.

Address

Mechinagar-10, Dhulabari, Jhapa
Jhapa District
57200

Alerts

Be the first to know and let us send you an email when Dhulabari Campus -Engineering posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Dhulabari Campus -Engineering:

Shortcuts

Share