Maa Devi Engineering Consultancy

Call Directions Contact the business

Maa Devi Engineering Consultancy Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Maa Devi Engineering Consultancy, Engineering service, Jhawani.

🏗️ Engineering | Architecture | Consulting
📐 Residential & Commercial Design • Structural Engineering • Valuation
📍Next to Ratnanagar Municipality Gate, Chitwan
☎️ 056-490126

विश्वकर्मा पुजाको शुभकामना।🙏
17/09/2026

विश्वकर्मा पुजाको शुभकामना।🙏

Work in progress at our ongoing building site. Thank you for choosing us to complete your dream. Our Services Include:✅ ...
17/09/2026

Work in progress at our ongoing building site. Thank you for choosing us to complete your dream.

Our Services Include:
✅ Complete Building Construction
✅ Architectural Planning & Consultation
✅ Municipal Drawing & Approval
✅ 2D & 3D Building Design
✅ Structural Analysis & Design
✅ Interior & Exterior Design
✅ Construction Supervision

📞 Contact Us:
9845343608 | 9843884806 | 9860613641

📧 Email: [email protected]

📍 Visit Us: Ground Floor, NIMB Bank Building, next to Ratnanagar Municipality Gate, Ratnanagar, Chitwan.
.ltd See less

Wishing everyone a very Happy Vishwakarma Puja! 🙏✨May Lord Vishwakarma bless us with creativity, technical excellence, a...
17/09/2026

Wishing everyone a very Happy Vishwakarma Puja! 🙏✨
May Lord Vishwakarma bless us with creativity, technical excellence, and prosperity in all our endeavors. Let us honor the spirit of hard work, skill, and dedication that drives progress. ⚙️🔨

हरितालिका तीजको पावन अवसरमा Maa Devi परिवारको तर्फबाट सम्पूर्ण दिदीबहिनीहरूमा सुख, शान्ति, सुस्वास्थ्य र समृद्धिको हार्द...
14/09/2026

हरितालिका तीजको पावन अवसरमा Maa Devi परिवारको तर्फबाट सम्पूर्ण दिदीबहिनीहरूमा सुख, शान्ति, सुस्वास्थ्य र समृद्धिको हार्दिक मंगलमय शुभकामना!

🦚💙 श्रीकृष्ण जन्माष्टमीको हार्दिक शुभकामना! 🙏भगवान् श्रीकृष्णको कृपा र आशीर्वाद सधैँ सबैमाथि रहोस्।जय श्रीकृष्ण! 🦚✨
04/09/2026

🦚💙 श्रीकृष्ण जन्माष्टमीको हार्दिक शुभकामना! 🙏
भगवान् श्रीकृष्णको कृपा र आशीर्वाद सधैँ सबैमाथि रहोस्।
जय श्रीकृष्ण! 🦚✨

🐍✨ नागपञ्चमी पर्वको पावन अवसरमा हार्दिक शुभकामना! 🙏नाग देवता र भगवान् श्री शिवको असीम कृपाले तपाईं तथा तपाईंको सम्पूर्ण ...
17/08/2026

🐍✨ नागपञ्चमी पर्वको पावन अवसरमा हार्दिक शुभकामना! 🙏
नाग देवता र भगवान् श्री शिवको असीम कृपाले तपाईं तथा तपाईंको सम्पूर्ण परिवारमा सुख, शान्ति, सुस्वास्थ्य, समृद्धि र सुरक्षा सधैं छाइरहोस्।🏢✨

📍 Maa Devi Engineering Consultancy
🏢 Ratnanagar-10, Chitwan
📞 984-5343608
🌐 maadeviengineering.com.np

सपनाको घरलाई सुन्दर, सुरक्षित र व्यवस्थित डिजाइनबाट वास्तविकता बनाऔं।घरको नक्सा, 3D डिजाइन र नक्सा पास सम्बन्धी सम्पूर्ण...
13/08/2026

सपनाको घरलाई सुन्दर, सुरक्षित र व्यवस्थित डिजाइनबाट वास्तविकता बनाऔं।
घरको नक्सा, 3D डिजाइन र नक्सा पास सम्बन्धी सम्पूर्ण सेवाका लागि हामीलाई सम्झनुहोस्।

✅ Modern House Design
✅ Exterior Design
✅ Interior Concept
✅ Ghar Naksha Drawing
✅ Naksha Pass Service
✅ Municipality Drawing
✅ Site Planning & Estimation
✅ नेपालभर तथा विदेशबाट पनि Online Service 🌐

📞 सम्पर्क:
📱 9845343608
9860613641
9843884806
🏢 Maa Devi Engineering Consultancy

We're located next to the Ratnanagar Municipality Gate building, Ground floor of NIMB bank.

.ltd

12/08/2026

रत्ननगर नगरपालिकामा अब नक्सापास विनाका पुराना घरहरूको अभिलेखीकरण नहुने

रत्ननगर, साउन २६ ।
रत्ननगर नगरपालिकाले अबदेखि नक्सापास नगरी निर्माण गरिएका पुराना घर, टहरा र अन्य संरचनाहरूको अभिलेखीकरण र नक्सापास नगर्ने निर्णय गरेको छ।नगरपालिकाले जारी गरेको विज्ञप्ति अनुसार, शहरी विकास मन्त्रालयको निर्णय र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको परिपत्र बमोजिम यो व्यवस्था लागू गरिएको हो।

यसअघि नगरपालिकाले नक्सापास नगरी बनेका संरचनाहरूको पनि अभिलेखीकरण र नक्सापास गर्दै आएको थियो, तर अबदेखि यस्तो व्यवस्था पूर्णरूपमा बन्द गरिएको छ।यसका साथै, नगरपालिकाले नक्सापास अनुमति लिएर पनि स्वीकृत नक्साभन्दा अतिरिक्त निर्माण गरेका वा संरचनामा परिवर्तन गरेका घरहरूको पनि नक्सापास अनुमति नदिने जनाएको छ।

नगरपालिकाका अनुसार यस्ता संरचनाहरूको अभिलेखीकरण सम्बन्धी सबै प्रक्रियाहरू अब बन्द भएका छन्। यसबाहेक, राजमार्गको केन्द्रविन्दुबाट २५ मिटर मात्र छोडेर बनेका घरहरूलाई पनि निर्माण सम्पन्न प्रमाण पत्र जारी नगर्ने नगरपालिकाको निर्णय छ। यस निर्णयले सम्पत्ति कर असुलीमा नागरिकलाई पर्ने असुविधालाई वडा कार्यालयबाटै व्यवस्थापन मिलाइने विज्ञप्तिमा उल्लेख छ।

सुन्दर, आधुनिक र व्यवहारिक House Design बनाउने योजना छ?हामी तपाईंको आवश्यकता अनुसार आकर्षक डिजाइनदेखि नक्सा पाससम्मको से...
06/08/2026

सुन्दर, आधुनिक र व्यवहारिक House Design बनाउने योजना छ?

हामी तपाईंको आवश्यकता अनुसार आकर्षक डिजाइनदेखि नक्सा पाससम्मको सेवा उपलब्ध गराउँछौं।

Our Services Include:
✅ Complete Building Construction
✅ Architectural Planning & Consultation
✅ Municipal Drawing & Approval
✅ 2D & 3D Building Design
✅ Structural Analysis & Design
✅ Interior & Exterior Design
✅ Construction Supervision

📞 Contact Us:
9845343608 | 9843884806 | 9860613641

📧 Email: [email protected]

📍 Visit Us: Ground Floor, NIMB Bank Building, next to Ratnanagar Municipality Gate, Ratnanagar, Chitwan.

Address

Jhawani

Telephone

+9779845343608

Website

Alerts

Be the first to know and let us send you an email when Maa Devi Engineering Consultancy posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Maa Devi Engineering Consultancy:

Shortcuts

Share