Chhatradevi Trading And Suppliers Pvt.Ltd

Chhatradevi Trading And Suppliers Pvt.Ltd Bitumen supplies And Construction Company

हार्दिक श्रद्धाञ्जली बाबुल निर्माण सेवाका प्रोप्राइटर आदरणीय सफिक अहमद दाजु। निर्माण जगतले आज एक कर्तव्यपरायण र निष्ठावा...
16/09/2025

हार्दिक श्रद्धाञ्जली बाबुल निर्माण सेवाका प्रोप्राइटर आदरणीय सफिक अहमद दाजु। निर्माण जगतले आज एक कर्तव्यपरायण र निष्ठावान निर्माण व्यवसायी गुमाएको छ। यो शोकको घडीमा मेरा मित्रहरु Taufique Khan र Nafees Khan एवं सम्पूर्ण परिवारलाई भगवानले धैर्य धारण गर्न सक्ने शक्ति प्रदान गरुन्।

29/08/2025

VG-10, VG-30 बिटुमिन (Iocl brand and Imported)

हामी Chhatradevi Trading and Suppliers Pvt. Ltd. नेपालभर उच्च गुणस्तरको VG-10, VG-30 बिटुमिन आपूर्ति गर्दै आइरहेका छौं। भारतमा निर्मित र नेपालमा आयात गरिएका यी उत्पादनहरू सडक निर्माण, वाटरप्रूफिङ, औद्योगिक प्रयोजन तथा अन्य निर्माण कार्यहरूमा उपयुक्त छन्।

✅ VG-10 बिटुमिन: चिसो क्षेत्रका सडक निर्माण तथा वाटरप्रूफिङका लागि उपयुक्त।
✅ VG-30 बिटुमिन: मध्यमदेखि उच्च ट्राफिक भार सहन सक्ने सडक निर्माणका लागि प्रभावकारी।

हाम्रो गुणस्तरयुक्त सेवा र प्रतिस्पर्धात्मक मूल्यका लागि हामीलाई सम्पर्क गर्नुहोस्।

📍 मुख्य कार्यालय: बुटवल , ९८५७०७२३८०
शाखा कार्यलय लमहि दाङ ९८५७०५१०७६
📞 सम्पर्क: 9857072380 (WhatsApp उपलब्ध)

17/07/2025

प्रिय सम्माननीय साझेदारहरू, ग्राहकवर्ग, तथा शुभेच्छुकज्यूहरू,

आर्थिक वर्ष २०८१/८२ को समापनको अवसरमा, वर्षभरि हामीप्रति देखाउनुभएको विश्वास, सहयोग र साथका लागि हामी तपाईंप्रति हार्दिक आभार प्रकट गर्न चाहन्छौं।

यो आर्थिक वर्ष हाम्रो लागि वृद्धि, सहनशीलता र सिकाइको यात्रा रह्यो—र तपाईंहरूको साथबिना हामीले हाम्रा लक्ष्यहरू हासिल गर्न सक्ने थिएनौं। अब हामी आर्थिक वर्ष २०८२/८३ मा प्रवेश गर्दैछौं, हामी तपाईंहरूसँगको सम्बन्धलाई अझ मजबुत बनाउने र अझ ठूलो सफलताको यात्रामा सँगै अघि बढ्ने अपेक्षा राख्दछौं।

तपाईंहरू सबैलाई नयाँ आर्थिक वर्षको शुभकामना!
समृद्ध र सफल रहोस
Chhatradevi Trading and Suppliers Pvt Ltd
9857072380,9857034885

13/04/2025

नयाँ वर्ष २०८२ को पावन अवसरमा, हामी छ्त्रदेबि ट्रैडिङ एन्ड सप्लायस प्रालि परिवार तपाईं र तपाईंको परिवारलाई सुख, शान्ति, सुस्वास्थ्य र समृद्धिको शुभकामना व्यक्त गर्दछौं ।🙏🙏🙏

नेपालमा पहिलो पटक उत्कृष्ट सडक निर्माणलाई उच्च गुणस्तरको र दीर्घायु बनाउने IOCL BITUMEN Grade VG 10, VG 30, VG 40 Bulk &...
25/01/2025

नेपालमा पहिलो पटक उत्कृष्ट सडक निर्माणलाई उच्च गुणस्तरको र दीर्घायु बनाउने IOCL BITUMEN Grade VG 10, VG 30, VG 40 Bulk & Drums हामि काहा उपलब्ध छ ।

CHHATRADEVI TRADING AND SUPPLIERS

Contact no
+977-9857072380,9857034885
Email [email protected]

IOCL Bitumen available in Bulk and Drums For Asphalt Project & Construction Projects With Bulk Storage          नेपाली स...
20/01/2025

IOCL Bitumen available in Bulk and Drums For Asphalt Project & Construction Projects With Bulk Storage
नेपाली सडक को लागी उच्च गुणस्तरीय तथा ल्याब प्रमाणित. Product of IOCL
_bitumen #100%Genuine
Trading # Butwal

हार्दिक बधाई 🎉🎊🎁🎈नेपाल् निर्माण उद्योग परिषद लुम्बिनी प्रदेश कमिटिको दोस्रो अधिबेशनबाट अध्यक्ष जस्तो गरिमामय पदमा सर्बसम...
27/08/2024

हार्दिक बधाई 🎉🎊🎁🎈

नेपाल् निर्माण उद्योग परिषद लुम्बिनी प्रदेश कमिटिको दोस्रो अधिबेशनबाट अध्यक्ष जस्तो गरिमामय पदमा सर्बसम्मत निर्बाचित हुनुहुने आदरणीय दाजु नारायण भुसाल, महासचिव पदमा दाजु जबिन कक्षपती , सह-कोषाध्यक्ष पदमा दाजु प्रयास खडका तथा सदस्य पदमा दाजुहरु रमेश बेल्बासे र अचुतराज गौतम ज्यु लगायत सम्पूर्ण टिमलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दछौ ।

19/08/2024
13/05/2024
बाटो-घाटो मजबुद एवम् टिकाउ बनाउनको लागि उच्च गुणस्तरीय एवम् सुपथ मुल्यको अलकत्रा (Bitumen) प्रयोग गर्नुहोस ।वर्षौ सम्म ढ...
13/05/2024

बाटो-घाटो मजबुद एवम् टिकाउ बनाउनको लागि उच्च गुणस्तरीय एवम् सुपथ मुल्यको अलकत्रा (Bitumen) प्रयोग गर्नुहोस ।
वर्षौ सम्म ढुक्क रहनुहोस ।
आजै सम्पर्क गर्नुहोस श्री छ्त्र देबि ट्रैडिङ एन्ड सप्लायर्स प्रा. लि.
हजुरहरुको सुविधाको लागि हामी सधैं तत्पर छौ ।
सम्पर्क नम्बर :- 9857072380 , 9857034885

Address

Banganga-8, Chapargaun
Kapilvastu

Telephone

+9779857072380

Website

Alerts

Be the first to know and let us send you an email when Chhatradevi Trading And Suppliers Pvt.Ltd posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Chhatradevi Trading And Suppliers Pvt.Ltd:

Share