Nepal Engineering Service

Nepal Engineering Service Welcome all engineers and engineering students. ❣️🙏🇳🇵
Keep learning and stay updated. 😊🙏

प्रदेश लोक सेवा आयोग, लुम्बिनी प्रदेशस्थानीय  #इन्जिनियरिङ सेवा, सिभिल समूह, अधिकृतस्तर नवौं तह, डिभिजनल  #इन्जिनियर पदम...
22/08/2026

प्रदेश लोक सेवा आयोग, लुम्बिनी प्रदेश
स्थानीय #इन्जिनियरिङ सेवा, सिभिल समूह, अधिकृतस्तर नवौं तह, डिभिजनल #इन्जिनियर पदमा पद सङ्ख्या थप गरिएको सम्बन्धमा । ❣🙏🇳🇵

सङ्घर्षबाट सफलताको शिखर: २० वर्षमै लोकसेवा उत्तीर्ण गर्ने दिपाको प्रेरक कथा👏अभाव, क'ठिनाइ र पारिवारिक दुःखका बीच हुर्किए...
22/08/2026

सङ्घर्षबाट सफलताको शिखर: २० वर्षमै लोकसेवा उत्तीर्ण गर्ने दिपाको प्रेरक कथा👏

अभाव, क'ठिनाइ र पारिवारिक दुःखका बीच हुर्किएकी कैलाली, गोदावरी नगरपालिका–१ की दिपा कुमारी खत्रीले जीवनमा कहिल्यै परिस्थितिसँग हार मानिनन्। कडा मिहिनेत, दृढ सङ्कल्प र अटुट आत्मविश्वासकै बलमा उनले मात्र २० वर्षको कलिलो उमेरमा पहिलो प्रयासमै लोकसेवा आयोगको परीक्षा उत्तीर्ण गरेर एउटा उदाहरणीय सफलता हासिल गरिन्।

सरकारी सेवामा प्रवेश गरेसँगै दिपा आफ्नो परिवारको बलियो आधारस्तम्भ बनेकी छिन्। उनले आफ्नो जागिरबाट हुने आम्दानीबाट पढाइ खर्च छुट्याउँदै उच्च शिक्षालाई निरन्तरता दिइरहेकी छिन् भने बाँकी रकमबाट घरपरिवारको सम्पूर्ण जिम्मेवारी र हेरविचार समेत कुशलतापूर्वक सम्हालिरहेकी छिन्।

आफ्नो सङ्घर्षलाई सफलतामा बदलेकी दिपा आज हजारौँ युवाहरूका लागि प्रेरणाको स्रोत बनेकी छिन्। उमेर, गरिबी र अभाव कहिल्यै पनि सपना पूरा गर्ने बाटोमा अ'वरोध बन्न सक्दैनन्, यदि मनमा दृढ इच्छाशक्ति र निरन्तर परिश्रम गर्ने आँट छ भने जुनसुकै लक्ष्य पनि हासिल गर्न सकिन्छ भन्ने कुरा उनले प्रमाणित गरेर देखाएकी छिन्।

प्रदेश लोक सेवा आयोग, कोशी प्रदेशवि.नं.5001/082-83 (खुला),स्थानीय  #इन्जिनियरिङ सेवा,सिभिल समूह, सहायकस्तर पाँचौ तह,  ्ज...
22/08/2026

प्रदेश लोक सेवा आयोग, कोशी प्रदेश
वि.नं.5001/082-83 (खुला),स्थानीय #इन्जिनियरिङ सेवा,सिभिल समूह, सहायकस्तर पाँचौ तह, ्जिनियर पदमा वैकल्पिक उम्मेदवार(वै.यो.क्र.नं. ३) सिफारिस गरिएको सम्वन्धी सूचना । ❣🙏🇳🇵

यसमा कसकाे दाेष र ??Comment your opinion.
21/08/2026

यसमा कसकाे दाेष र ??
Comment your opinion.

21/08/2026

Important (key) points from estimating, costing & rate analysis.

20/08/2026

Every civil engineer should know the basic while going to site.

वैकल्पिक सिफारिस सम्बन्धि सूचना। ❣🙏🇳🇵
20/08/2026

वैकल्पिक सिफारिस सम्बन्धि सूचना। ❣🙏🇳🇵

प्रदेश लोक सेवा आयोग, सुदूरपश्चिम प्रदेशविज्ञापन नं ५६५/०८१-८२ (खुला) प्रदेश  #इन्जिनियरिङ्ग सेवा, सिभिल समूह, जनरल,हाइव...
20/08/2026

प्रदेश लोक सेवा आयोग, सुदूरपश्चिम प्रदेश
विज्ञापन नं ५६५/०८१-८२ (खुला) प्रदेश #इन्जिनियरिङ्ग सेवा, सिभिल समूह, जनरल,हाइवे, स्यानिटरी, हाइड्रोपावर उपसमूह, #सातौं तह, #इन्जिनियर पदको बैकल्पिक सिफारिस सम्बन्धि सूचना । ❣🙏🇳🇵

18/08/2026

Brick classification explained video by

17/08/2026

आमा र बाबाको त्यो वर्षौँ देखिको आशलाई अब लोकसेवाको रिजल्टमा 'सिफारिस' गराएर पूरा गर्नु छ। ❣️🙏

Address

Ring Road
Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Nepal Engineering Service posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Nepal Engineering Service:

Shortcuts

Share