Deepa Chhetri

Deepa Chhetri Personal blog , Public figure

( Urgent )Need flat sharing partner Total room 4 with kitchen( sharing )1 room खाली Kitchen space ठुलो छ sharing माWater...
14/02/2021

( Urgent )Need flat sharing partner
Total room 4 with kitchen( sharing )
1 room खाली
Kitchen space ठुलो छ sharing मा
Water : 24 hour
Flat rent : 20 k .छ 1 room 5k
Peaceful environment . Area : satdobato Lalitpur opposite salesberry .
Contact :9868266761.
Interested direct call or message

Anyone interested ❤️❤️❤️😍😍
07/11/2020

Anyone interested ❤️❤️❤️😍😍

Trust the timing.Things happen for a reason 😍🤗
14/10/2020

Trust the timing.
Things happen for a reason 😍🤗

05/10/2020

Love nepali product

One day reality ,Will be better Then your dreams❤️
27/08/2020

One day reality ,
Will be better
Then your dreams❤️

27/08/2020

Thank you so much for being with us ❤️

Join pi network invitation code : Chhetrideepa9868free investmentPi Network को Pi Cryptocurrency को जानकारी :..इन्टरनेटक...
14/08/2020

Join pi network
invitation code : Chhetrideepa9868
free investment
Pi Network को Pi Cryptocurrency को जानकारी :..
इन्टरनेटको व्यापक पहुँचको कारण विश्व बजार अब एउटा Global Room को रुपमा परिवर्तन हुँदै गर्दा अब एक्काइशौँ शताव्दीको करेन्सीको रुपमा Cryptocurrency ले ठाउँँ ओगट्ने पक्का भैसकेको छ । यस्तो बेलामा हामी पनि समयको गती संगै अगाडी बढ्नु जरुरी छ । त्यसैले हामी पनि फ्रीमा पाएको बेला आ-आफ्नो मोबाईलमा Pi Network Cryptocurrency माइनिङ गर्दै गरौँ, विज्ञहरु आउँदो साल यो 1 Pi बराबर 3 देखी 10 डलर सम्म पुग्ने अनुमान गरिरहेका छन । अहिले नै सुरु गर्ने हो भने हामी सबै संग कम्तीमा 2000 Pi हुनेछ अर्थात आगामी बर्ष हाम्रो मोबाईलले $2000 देखि $20,000 सम्म कमाउने छ ।..
1. के हो Pi Network भनेको ?
यो आगामी 2021 March देखी आउन लागेको डिजिटल पैसा अर्थात क्रिप्टोकरेन्सी सञ्चालनमा ल्याउने प्रोजेक्ट हो, जसको अहिले दोस्रो चरण चलिरहेको छ । यो हाम्रो हातमा रहेको मोबाईल बाटै कमाउन (Mining) सकिन्छ । यो स्टान्फोर्ड युनिभर्सिटीका 3 जना PhD होल्डर क्रिप्टोकरेन्सी प्रोफेसरहरुको योजनामा सुरु भएको प्रोजेक्ट हो । यसमा अहिले लगभग 40 लाख मनिसहरु जोडीएका छन ।..
2. लगानी कति लाग्छ ?
Pi Network बिल्कुलै नि:शुल्क हो र यसको App एन्ड्रोइडको Play Store र Apple को App Store बाट Install गरेर चलाऊन सकिन्छ । यसमा आफुले जत्ती कमाइ गरिन्छ सबै आफ्नै हो ।..
3. कसरी सुरु गर्ने ?
यो Install गरिसके पछि आफ्नो फोन नं. वा फेसबुकको माध्यमबाट रेजिस्टर गर्नुहोस् । रेजिस्टर गर्दा आफ्नो नागरिकताको नाम राख्नु भएमा भविश्यमा KYC भर्दा सजिलो हुनेछ । यो प्रोजेक्ट जेन्युइन भएकोले बैंकहरुले जस्तै KYC गराउने छ ।..
4. के हो Invitation Code ?
यो Network मा सबै जना एक अर्कामा जोडीनु पर्ने भएकोले कोही नयाँ व्यक्ती जोडीनको लागि निम्तोको आवश्यकता पर्छ त्यसैले मेरो Invitation Code: Chhetrideepa9868 प्रयोग गर्न सक्नु हुन्छ ।..
5. मोबाईल बिगार्छ की ?
यो App आफ्नो मोबाईलमा राखेर Mining सुरु गरिसके पछि फेरि 24-24 घण्टामा पुन: सुचारु गर्नु पर्छ, नत्र कमाई रोकिएर बस्छ । यो हाम्रो मोबाईलमा चल्ने भएता पनि यसले मोबाईललाई ह्याङ गर्ने वा बेटरी सिध्याउने जस्ता कुनै प्रकारको हानी गर्दैन र तपाईंको मोबाईलमा भएको data चलाऊने अनिमती पनि माग्दैन ।..
6. कहिले साट्न वा बेच्न पाईन्छ ?
यो प्रोजेक्ट अहिले दोस्रो चरणमा मात्रै भएकोले अहिले यसमा कमिएको पैसा साट्न वा समान खरिद गर्न वा यसको खरिद-बिक्री गर्न सकिँदैन तर आगामी वर्ष 2021 मार्च 14 (Pi Day) देखि भने पूर्ण रूपले कारोबार गर्न र खरिद-बिक्री गर्न पनि सकिनेछ ।..
7. कती कमाईन्छ ?
यदी अहिले देखि सुरु गरेर mining गर्न थाल्ने हो भने आगामी 2021 मार्च अगाडी कम्तिमा दैनिक 6Pi को दरले 1800Pi कमाउन सकिन्छ र जानकारहरुका अनुसार 1 Pi = US$3 देखि US$10 अर्थात अहिलेको दरमा रु. 360.00 देखि रु. 1200.00 नेपाली रुपैयाँ पर्ने अनुमान गरेका छन । त्यो त्यस बेलाको अवस्थाले बताउनेछ । तर अहिले भने Coingeko भन्ने exchange Website ले 1Pi = $0.35 अर्थात रु. 40.00 मा कारोबार गरिरहेको देखिएको छ ।..
अब ज-जस्ले सुरु गर्नु भएको छैन तत्कालै सुरु गर्नु होस् र ज-जस्ले सुरु गर्नु भएको छ, नबिर्सी 24-24 घण्टामा सुचारु राख्नुहोस् ।..
याद राख्नु होला, Play Store वा App Store बाट Pi Network डाउनलोड गरेर Register गरिसके पछि Invitation Code: Chhetrideepa9868 ले तपाईं हामीलाई एक अर्कामा जोड्नेछ । Happy Mining.

आए आप गए झटारो🤘🤘🤘

Pi is a new digital currency being developed by a group of Stanford PhDs. For a limited time, you can join the beta to earn Pi and help grow the network.

Love yourself first😍Lov photography 🐄📸
09/08/2020

Love yourself first😍
Lov photography 🐄📸

Address

Kathmandu
44600

Alerts

Be the first to know and let us send you an email when Deepa Chhetri posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Deepa Chhetri:

Share