Sahaz Construction and Engineering Consultant Pvt.Ltd

Sahaz Construction and Engineering Consultant Pvt.Ltd Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Sahaz Construction and Engineering Consultant Pvt.Ltd, Construction Company, Kathmandu.

13/11/2023

उज्यालो र साथको महान पर्व तिहारले हामी सबैको जीवनमा खुशी र समृद्धि ल्याओस्।
तिहारको शुभकामना! 🪔
- सहज कन्स्ट्रक्सन एन्ड ईन्जिनियरिङ कन्सल्टेन्ट प्रा. लि. परिवार

बिजयादशमी तथा शुभ दिपावली 2080 सालको सुखद उपलक्ष्यमा देश बिदेशमा छरिएर रहनु भएका आमा बुवा,दाजु भाइ,दिदी बहिनी तथा समस्त ...
19/10/2023

बिजयादशमी तथा शुभ दिपावली 2080 सालको सुखद उपलक्ष्यमा देश बिदेशमा छरिएर रहनु भएका आमा बुवा,दाजु भाइ,दिदी बहिनी तथा समस्त नेपाली जनहरुमा सुख,शान्ति,समृद्धि,दिर्घायु तथा उत्तरोतर प्रगतिको हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछौ ! 🙏🙏
- सहज कन्स्ट्रक्सन एन्ड ईन्जिनियरिङ कन्सल्टेन्ट प्रा. लि. परिवार

31/08/2023
22/10/2022

यो रमाइलो अवसरमा सबै नेपाल र नेपाल बाहिर बसेका सबै नेपाली दाजुभाइ एवं दिदिबहिनीको खुशी , सुख समृद्धि अनि सु-स्वास्थको कामना गर्दै हाम्रो टिम Sahaz Construction and Engineering बाट तिहारको मंगलमय शुभकामना गर्दछौं । :)
- सहज कन्स्ट्रक्सन परिवार

बिश्वकर्मा दिवसको हार्दिक  मंगलमय  सुभकामना  सहज परिवार।
17/09/2022

बिश्वकर्मा दिवसको हार्दिक मंगलमय सुभकामना
सहज परिवार।

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Sahaz Construction and Engineering Consultant Pvt.Ltd posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share