Panchpokhari Nirman Sewa

Panchpokhari Nirman Sewa construction company

खिर खाने दिन अर्थात  साउन १५ को सम्पूर्णमा शुभकामना ।😊😊
31/07/2023

खिर खाने दिन अर्थात साउन १५ को सम्पूर्णमा शुभकामना ।😊😊

03/10/2022
बिश्वकर्मा पुजा २०७९ ।
17/09/2022

बिश्वकर्मा पुजा २०७९ ।

Different site work combined in same frame😊
07/09/2022

Different site work combined in same frame😊

सम्पुर्णमा शुभकामना
09/10/2021

सम्पुर्णमा शुभकामना

01/06/2021

निर्माण ब्यबसाय सँग प्रत्यक्ष सरोकार रहने बजेट भाषणमा उल्लेख भएका कुराहरु:
----------------------------------
- आयकर ऐन २०५८, मुल्य अभिबृद्दी कर ऐन २०५२ र अन्तशुल्क ऐन २०५८ बमोजिम बक्यौता रहेको २०७६ साल असार मसान्त सम्मको कर रकम र सोमा लागेको ब्याज २०७८ पुष मसान्त भित्र दाखिला गरेमा शुल्क, जरिवाना तथा थप दस्तुर मिनाह हुने ।

- कम्पनी ऐन २०६३ तथा प्राइभेट फर्म रजिष्ट्रेशन ऐन २०१४ अनुसार आर्थिक वर्ष २०७५/७६ सम्मको वार्षिक विवरण नबुझाएका तथा नविकरण नगरेका कम्पनी तथा फर्मले २०७८ साल असोज मसान्तभित्र विवरण र शुल्क तथा जरिवानाको १० प्रतिशत रकम बुझाएमा बाँकी शुल्क तथा जरिवाना मिनाहा ।

- मूल्य अभिबृद्धि करको खरिद-बिक्री खाता प्रत्येक वर्ष कर अधिकृतबाट प्रमाणित गर्नुपर्ने हालको व्यवस्था हटाएको ।

- करदाताको करयोग्य कारोबारमा प्रयोग भएको डिजेल र एलपी ग्याँसको खरिदमा तिरेको मूल्य अभिवृद्धि कर कट्टी गर्न पाउने ।

- निर्माण सामाग्री खरीदमा तिरेको ढुवानी भुक्तानी खर्च बिल नभए पनि भुक्तानीमा कर कट्टी गरेको भए खर्चमा समाबेस गर्न पाइने ।

- निर्माण आयोजनाहरुको ६ महिना म्याद थप हुने ।

- बैंक जमानत पेश गरेपछि ५०% कट्टी धरौटी रकम फिर्ता गरिने ।

- कोभिडका कारण म्याद थप गर्नुपर्ने बैक जमानत नवीकरणको कमिशन नलाग्ने ।

- निर्माण ब्यबसायिहरुको क्षमता अभिवृद्धि गर्न निर्माण ब्यबसायी बिकाश कोषको परिचालन गरिने ।

सिन्धुली जिल्ला गाेलन्जाेर गाउपालिका ३ गाेल्टाहर स्थित श्री काैशिका माध्यामिक बिधालयकाे नवनिर्मित भवन काे सम्पुर्ण निर्म...
12/12/2020

सिन्धुली जिल्ला गाेलन्जाेर गाउपालिका ३ गाेल्टाहर स्थित श्री काैशिका माध्यामिक बिधालयकाे नवनिर्मित भवन काे सम्पुर्ण निर्माण कार्य सम्पन्न भई हस्तान्तरण मिति समेत ताेकियाे २०७७/०८/२९ काे तयारिमा यस बिधालय भवन निर्माण मा संलग्न सम्पूर्णमा धन्यवाद 🙏🙏🙏

प्राे० बुद्दि बहादुर कार्की
- - -
रामेछाप पाँच पाेखरी निर्माण सेवा
काठमाडौ

Address

Chabahil
Kathmandu

Telephone

+97714483883

Website

Alerts

Be the first to know and let us send you an email when Panchpokhari Nirman Sewa posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share