01/05/2026
गित गाएर मात्र नहुने रहेछ यहाँ,
गरिबको रोटी र चमेली खोस्ने शासक,
समन्वय नगर्ने प्रशासक !!
🥹🩵☘️
जनताको बहुमत भएर के गर्नु महोदय !!
शिर झुकाएको थिए सम्मानको लागि,
पाउले कुल्चेर सपना दबाएपछि !?
🌸🌸
एउटा टुहुरो आफ्नै बाबुको
मृत शरीर नियालिरहेछ,
शासक नै शोषक बनेपछि,
यो मन भतभत पोलिरहेछ।
🥹🥹