Mandavya Engineering Consultant & Construction Pvt.Ltd.

Mandavya Engineering Consultant & Construction Pvt.Ltd. This Company is established by the team of qualified and dedicated engineers.

Running Project: Construction of Pump house, Reservoir tank and supply and installation of pump in Majha deep tubewell I...
14/05/2026

Running Project: Construction of Pump house, Reservoir tank and supply and installation of pump in Majha deep tubewell Irrigation Project at Tansen-09, Palpa.
Employer: Ground Water Resource and Irrigation Development Division Office, Butwal

Recently Completed Project : Residential Building With Basement ( Structure With Full Finishing)Location : Mid Baneshowr...
26/01/2026

Recently Completed Project : Residential Building With Basement ( Structure With Full Finishing)
Location : Mid Baneshowr
Contractor: B.K.B Construction and Mandavya Engineering Consultant and Construction Pvt.Ltd JV
Please contact us for quality construction work under the supervision of experienced engineers.

Recently Completed Project:Construction of Ballroom Hall / Party Palace (Area =10000 Sqft) of  German Homes Hospitality,...
15/01/2026

Recently Completed Project:
Construction of Ballroom Hall / Party Palace (Area =10000 Sqft) of German Homes Hospitality, Gatthaghar, Bhaktapur.
Civil Contractor: Mandavya Engineering Consultant and Construction Pvt. Ltd., Kathmandu
(दक्ष ईन्जिनियरहरू तथा दक्ष कामदारहरूबाट नक्सादेखि निर्माणसम्म गुणस्तरीय निर्माण कार्य तथा सुपरभिजन गर्नुपरेमा सम्पर्क गर्नुहाेला ।।।)
Contact: 984-7100120 , 9808410651

Recently Completed Residential Building. Contractor: Mandavya Engineering Consultant and Construction Pvt.Ltd Client: Ne...
15/01/2026

Recently Completed Residential Building.
Contractor: Mandavya Engineering Consultant and Construction Pvt.Ltd
Client: Neeta Basnet Rana
Location: Tarkeshowr, Dharmasthali
(दक्ष ईन्जिनियरहरू तथा दक्ष कामदारहरूबाट सुपथ मुल्यमा गुणस्तरिय निर्माणसम्बन्धि जुनसुकै कार्य गर्नु परेमा सम्पर्क गर्नुहाेस् ।।)
सम्पर्क : 984-7100120 , 9808410651

New Project Started @ Gatthaghar Bhaktapur
20/10/2024

New Project Started @ Gatthaghar Bhaktapur

Our Recently Completed Project"Canteen Building of Madanpokhara Polytechnic Institute" , Tansen-09 , Damkada Palpa.
23/07/2024

Our Recently Completed Project
"Canteen Building of Madanpokhara Polytechnic Institute" , Tansen-09 , Damkada Palpa.

02/12/2023

कन्स्ट्रक्सन राम्रोसंग नबुझेकाे मान्छे ठेकदार बन्नुभन्दा अगाडि विचार पुर्याउनुहाेला, दक्ष प्राविधिक / जनशक्तिकाे सल्लाह लिगेर काम गर्नुहाेला ।।

Low bidding: नेपालको ठेक्कापट्टाको अहिलेको मुख्य समस्या हो। इन्जिनियरले इस्टिमेट गरेको ल. इ. मा निर्माण व्यवसायीलाई 15% ओभरहेड राखिएको हुन्छ।
अनुभवका आधारमा समेत भन्दा 20-25% भन्दा Below गएर काम गर्न कन्ट्राक्टरलाई गार्हो नै पर्छ। ठेक्का पार्नु ठूलो कुरो होइन त्यसलाई सम्पन्न गरेर पार लगाउनु प्रमुख चुनौती हो। धेरै Below गएका ठेक्काहरुको काम चोर पुलिस खेले जस्तै हुन्छ। स्पेसिफिकेसन बमोजिम काम गर्ने हो भने त्यो भन्दा Below गए समस्या पर्छ। 35,40 % Below जानु भनेको स्पेसिफिकेसन बमोजिम काम गर्न इन्जिनियरले गरेको रु 100 को काम म रु 60,65 मै गर्दिन्छु भनेको हो। यो लजिकल भएन। ठेक्का 40% Below गएर हाल्ने अनि कार्यलय सग कोटेसनको काम माग्ने गरेको पाइएको छ। यो विकृति हो, यस्तो गर्नु हुँदैन।
धेरै Below गएका ठेक्काहरु अलपत्र परेका थुप्रै उदाहरणहरु छन। ठेक्का Below मा हाल्ने अनि म यो गर्न सक्दिन, त्यो गर्न सक्दिन भनेर रोइकराइ गर्नु हुदैन। यो ठेक्का हाल्नुपुर्व विचार पुर्याउनु पर्छ।
Tendering & Specification:
इन्जिनियरले स्पेसिफिकेसन बेगर काम गराउदैनन। स्पेसिफिकेसन बमोजिम काम गर्दिन भन्न पाइदैन।
अनि ठेक्का हाल्ने काम अनुभवी इन्जिनियर, सब इन्जिनियर बाट गराउनु, नन टेक्निकल व्यक्तिले ठेक्का हाल्नु हुदैन, किनभने स्पेसिफिकेसन, BOQ को भाषा टेक्निकल व्यक्तीले मात्र पूरासङ बुझ्न सक्छन। यहाँ दुई चार वटा ठेक्का हालेपछी जानिहाले भन्नी भेटिएको छ, यो सरासर गलत हो। ठेक्का हाल्दै गर्दा स्पेसिफिकेसन बमोजिम म काम गर्न सक्छु कि सक्दिन कुन स्पेसिफिकेसन युज गर्नी हो त्यो चेत हुन आवश्यक छ।
मोबिलाइजेसन:
एक ठाउँको मोबिलाइजेसन लगेर अर्को ठेक्काको काम सक्न प्रयोग गर्ने गरेको पाइएको छ। मोबिलाइजेसनको पैसाले जग्गा खरिद गर्ने यो पुरानो समस्या हो। यस्तो गर्नु हुँदैन। साइटमा सामान झार्ने, विभिन्न पार्टिहरुलाइ अग्रिम सामानको एडभान्स दिन प्रयोग गर्नुपर्छ।
दक्ष जनशक्ति:
दुई करोड मुनिको ठेक्कामा कम्तिमा सब इन्जिनियर योग्यता पुगेको अनुभवी प्राविधिक राख्नुपर्छ। 2 करोड माथिको ठेक्कामा बिड डकुमेन्टमा मागेको योग्यता पुगेको प्रोजेक्ट म्यानेजर, इन्जिनियर राख्नुपर्छ। साइटमा काम प्राविधिकले भनेबमोजिम गर्नुपर्छ। नकि नन टेक्निकल व्यक्तिले भनेबमोजिम। आयोजना पूरा प्राविधिक व्यक्तिलाइ अण्डर कन्ट्रोल राख्न दिनुपर्छ ताकी स्पेसिफिकेसन, Drawing, BOQ, Estimate अनुसार काम होस नकि फलानो ठाउँमा यस्तै गरेको अनुसार।
जे. वि. को गलत प्रयोग;
3 वटा फर्म मिलेर ठेक्का हाले भने काम तल्लो फर्मले गर्छन। फर्म दिए बापत मेन फर्मलाई 10% बुझाउनुपर्छ, नबुझाए फर्म पाइन्न, 35, 40% Below मा फेरि 10% जोड्दा ठेक्का 45, 50% मा झर्छ। अब यस्तोमा स्पेसिफिकेसन बमोजिम उक्त ठेक्काको काम गर्न सकिन्न। घर घडेरी बेच्नुपर्ने अवस्था आउँछ। यसरी ठेक्का पट्टा गर्नु हुदैन।
तल्लो फर्मसग मेसिन उपकरण, गाडि हुदैन। कहिँ कतैबाट सामान ल्याउन नेट्वोर्क पनि हुँदैन। अनि काम तैले गर्ने भनेको होस म किन सहयोग गरम, मेरो आफ्नै काम भ्याइनभ्याइ छ। मेन फर्मको जवाफ यस्तै हुन्छ।
कामको बेचबिखन:
ठेक्का हाल्ने एक जना हुन्छन, काम गर्ने अर्कै आधिकारिक प्रतिनिधि भनेर हुन्छन। एउटा फर्मले ठेक्का हाल्छ अनि काम भने अर्कै फर्मले गरिराखेको हुन्छ। 5, 10% मा मेन फर्मले अर्कोलाई काम बेच्छ्न। 35, 40% Below गएको ठेक्कामा अझ 5, 10% जोड्दा ठेक्का 45, 50% मा पुग्छ। यस्तो अवस्थामा काम गर्न सकिन्न, गरिहाले पनि चोर पुलिस खेले जस्तो हुन्छ। बिलको पैसा मेन फर्मको खातामा जान्छ अनि हप्तौंसम्म उसले तलको निर्माण व्यवसायीलाई पैसा पठाउदैन। पैसा पठाएपनी 5,10% काटेर पठाउछ्न। त्यति पैसा उसलाइ तिर्न पनि पुग्दैन। अनि उसको यता व्यवहार लथालिङ्ग हुन्छ। कसैले पत्याउदैन। लेवर, मिस्रीले घर घेर्छन। मोबाइल स्विच अफ गर्ने, सिमकार्ड फेर्ने गर्छन। यसरि कसैको काम लिनुहुन्न डुबिन्छ।

यी र यस्तै समस्याबाट गुज्रिएको छ नेपालको ठेक्कापट्टा। यो अन्त्य नभइ पुर्वाधार निर्माण सुध्रिन्न। ठेक्कापट्टा गर्नु भनेको म यो देश बनाउछु भनेको हो। त्यसैले धेरै सोचविचार गरेर ठेक्का हाल्नुपर्छ। ठेक्कापट्टाको काम गर्नुपर्छ। सबैलाई शुभकामना छ। cp

हजुरहरूकाे घर तथा अफिसमा ईन्जिनियरकाे सुपरिवेक्षणमा दक्ष कामदार द्वारा गुणस्तरीय चाईनिज ईट्टाकाे गाराे तथा निर्माण सम्बन...
22/07/2023

हजुरहरूकाे घर तथा अफिसमा ईन्जिनियरकाे सुपरिवेक्षणमा दक्ष कामदार द्वारा गुणस्तरीय चाईनिज ईट्टाकाे गाराे तथा निर्माण सम्बन्धि सम्पुर्ण कार्य सुलभ दरमा गर्नु परेमा हामीलाई सम्झिनुहाेस् ।
Contact: 9847100120

  Supervision @ YoYo Zipline Resort Building, Ghyampedada  Terrain.
06/09/2022

Supervision @ YoYo Zipline Resort Building, Ghyampedada
Terrain.

Nilgiri khola HEP 71MW Power House
10/11/2021

Nilgiri khola HEP 71MW Power House

Address

Kathmandu

Telephone

+9779847100120

Website

Alerts

Be the first to know and let us send you an email when Mandavya Engineering Consultant & Construction Pvt.Ltd. posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share