Routine Of Engineering Banda

Routine Of Engineering Banda Welcome � Weekly/Daily old/new model question for civil engineer,sub engineer and Asst.sub engineer

Big Breaking News: क्रिकेटर सन्दीप लामिछानेले पाटन उच्च अदालत बाट सफाइ पाएका छन् ।
15/05/2024

Big Breaking News: क्रिकेटर सन्दीप लामिछानेले पाटन उच्च अदालत बाट सफाइ पाएका छन् ।

सामान्य ज्ञान (G.K), सामान्य अभिक्षमता परीक्षण (I.Q) र सार्वजनिक व्यवस्थापन (P.M), All Subjective , नेपालको संविधान २०७२...
18/02/2024

सामान्य ज्ञान (G.K), सामान्य अभिक्षमता परीक्षण (I.Q) र सार्वजनिक व्यवस्थापन (P.M), All Subjective , नेपालको संविधान २०७२, स्थानीय सरकार सञ्चालन ऐन २०७४ and all objectives engineering book for Sub engineer and Assistant sub engineer यो पेजमा सम्पूर्ण लोकसेवा सम्बन्धी सबै महत्वपूर्ण सामग्री (material) हरु प्राप्त गर्न सक्नु हुन्छ त्यसैले यो पेज लाई follow गरेर हामी सँग जोडिनु होला आउनुस् सँगै मिलेर तयारी गरुँ साथीहरू।।।

 #विज्ञापन प्रकाशन सम्वन्धी सूचना ।
25/10/2023

#विज्ञापन प्रकाशन सम्वन्धी सूचना ।

प्रश्न न°. १ को कुनै Option पनि ठीक छैन जस्तो लाग्यो कुरो के हो?🤔
14/10/2023

प्रश्न न°. १ को कुनै Option पनि ठीक छैन जस्तो लाग्यो कुरो के हो?🤔

आज भएको प्रदेश लोकसेवा आयोगअन्तर्गत  सुदुरपश्चिम प्रदेशको सहायक चौथो तह Ast.Sub-Engineer  पदको लिखित परीक्षाको प्रश्नपत्...
14/10/2023

आज भएको प्रदेश लोकसेवा आयोगअन्तर्गत सुदुरपश्चिम प्रदेशको सहायक चौथो तह Ast.Sub-Engineer पदको लिखित परीक्षाको प्रश्नपत्र ☺️❣️🥀 कस्तो भयो त???

13/10/2023

इन्जिनियरिङ सेवाको भोलि हुने परिक्षामा सहभागी हुनुहुने सबैलाई सफलताको शुभकामना !
#सुदुरपश्चिम प्रदेश लोक सेवा आयोग

मधेश प्रदेश लोक सेवा आयोगप्रदेश निजामती सेवा तर्फको सहायक  #पाचौं र  #चौथो (अप्राविधिक/प्राविधिक) पदको पदपूर्तिको लागि व...
12/10/2023

मधेश प्रदेश लोक सेवा आयोग
प्रदेश निजामती सेवा तर्फको सहायक #पाचौं र #चौथो (अप्राविधिक/प्राविधिक) पदको पदपूर्तिको लागि विज्ञापन ।

इजरायल को बङ्गकर बाट विद्यार्थी सुरज भण्डारीले  प्रधानमन्त्री  लाई लेखेको पत्र😥
09/10/2023

इजरायल को बङ्गकर बाट विद्यार्थी सुरज भण्डारीले प्रधानमन्त्री लाई लेखेको पत्र😥

04/10/2023

अब खुल्ने बिज्ञापनहरुबारे जानकारी 📰🗞️🆕

१) संघीय लोकसेवा आयोग

नासु सरह प्राबिधिक :- माघ अन्तिम बुधबार
खरिदार सरह प्राबिधिक :- चैत अन्तिम बुधबार

२) प्रदेश नम्बर १ लोकसेवा आयोग

पाँचौ तह प्राबिधिक :- मंसिर पहिलो सोमबार
चाैथो तह प्राबिधिक :- मंसिर पहिलो सोमबार

३) मधेस प्रदेश लोकसेवा आयोग

पाँचौ तह प्राबिधिक :-मंसिर अन्तिम बिहीबार
चाैथो तह प्राबिधिक :-पुस अन्तिम बिहीबार

४) वाग्मती प्रदेश लोकसेवा आयोग

पाँचौ तह प्राबिधिक :-मंसिर दोस्रो सोमबार
चाैथो तह प्राबिधिक :- पुस दोस्रो सोमबार

५) गण्डकी प्रदेश लोकसेवा आयोग

पाँचौ तह प्राबिधिक :- कार्तिक दोस्रो बुधबार
चाैथो तह प्राबिधिक :-मंसिर दोस्रो बुधबार

६) लुम्बिनी प्रदेश लोकसेवा आयोग

पाँचौ तह प्राबिधिक :- असोज महिना
चाैथो तह प्राबिधिक :- मंसिर महिना

७) कर्णाली प्रदेश लोकसेवा आयोग

पाँचौ तह प्राबिधिक :-मंसिर अन्तिम मंगलबार
चाैथो तह प्राबिधिक :- पुस अन्तिम मंगलबार

८) सुदूरपश्चिम प्रदेश लोकसेवा आयोग

पाँचौ तह प्राबिधिक :- मंसिर महिना
चाैथो तह प्राबिधिक :- माघ महिना

Structural Design Full Note💥SUB-ENGINEER & ASSISTANT SUB-ENGINEER😊🎉[ लोकसेवा तयारी बिशेष 🔥🇳🇵🙏]
28/09/2023

Structural Design Full Note💥
SUB-ENGINEER & ASSISTANT SUB-ENGINEER😊🎉
[ लोकसेवा तयारी बिशेष 🔥🇳🇵🙏]

Record Broken Today:1. Fastest T20I Century - Broken ✅2. Fastest T20I Half Century - Broken ✅3. Highest T20i Team in  To...
28/09/2023

Record Broken Today:
1. Fastest T20I Century - Broken ✅
2. Fastest T20I Half Century - Broken ✅
3. Highest T20i Team in Total - Broken ✅
4. Highest T20I score by Nepal - Broken ✅
5. Highest Individual score by Nepali player - Broken ✅
6. Highest T20I partnership - Broken ✅
7. Highest margin win of run in T20I❤️🇳🇵 - Broken ✅
8. Highest run rate in a match in cricket( any format) -Broken ✅️
9. Highest strike rate by a player in any format- Broken ✅️
8. Most sixes in an innings - Broken ✅️
Congratulations!! 🇳🇵

Address

Kathmandu

Telephone

+9779844854732

Website

Alerts

Be the first to know and let us send you an email when Routine Of Engineering Banda posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Routine Of Engineering Banda:

Share