MR Construction & Interior Pvt. Ltd.

MR Construction & Interior Pvt. Ltd. This page about Design and construction work related.

Interior work
08/09/2024

Interior work

ADBL Head office Interior Project
05/09/2024

ADBL Head office Interior Project

28/05/2024

देशले राजनितिक, सामाजिक, आर्थिक स्थिरता प्राप्त गर्न सकोस l
गणतन्त्र दिवसको हार्दिक शुभकामना!!!

Project
08/05/2024

Project

15/01/2024

माघे संक्रान्ति तथा माघी पर्वको अवसरमा सबैमा सुख ,शान्ति , समृद्धि, सु- स्वास्थ्य एवम् उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्दछु ।

Work on Progress
15/02/2022

Work on Progress

01/05/2021

संसारभरिका श्रमिक र मजदुरले आफ्नो हातको पौरख र निधारको पसिना आफ्नो देश र जनतामा समर्पण गरेका हुन्छन्। श्रमिकको सम्मान र तिनको योगदान प्रति कृतार्थ ब्यक्त गर्दै May १ का दिन अन्तराष्ट्रिय श्रमिक दिवस बिश्व भरि नै मनाइने गरिन्छ।
समाजका हरेक क्षेत्रमा आफ्नो अतुलनिय योगदान दिएर विकास, समृद्धि र अग्रगमनको बाटोमा अघिअघि हिड्दै श्रमिक र मजदुरले मानवसभ्यतालाई उद्येलित गर्दै आएका छन्। आधुनिक समाजमा श्रमिक, मजदुर र कर्मजिवी को परिभाषा परिवर्तन भएपनि तिनको योगदान, पौरख र मेहेनतको भने उही अधिकार, सम्मान, र महत्ता रहेको छ । श्रमिक भएर बाँच्न पाउनु र परिवार पाल्नु जतिको उत्तम जीवनयापन कतै हुन सक्दैन ।
संसार भरिका श्रमिक र मजदुर प्रति हाम्रो सलाम !




14/04/2021

नव वर्ष २०७८ सालमा सबैमा सुख,शान्ति साथै सम्वृद्धि छावस् भन्दै यो पावन अवसरमा सम्पुर्ण नेपाली दाजुभाइ , दिदीबहिनी ,आफन्तजन , मान्यजन एबम् इष्टमित्रहरुमा हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछु।

जगदीश कार्की

23/10/2020
    , kathamandu Client:- Suman Shrestha Design :-  Earth-star engineering consultancy Pvt. Ltd.Construction started by ...
03/10/2020



, kathamandu
Client:- Suman Shrestha
Design :- Earth-star engineering consultancy Pvt. Ltd.
Construction started by

  Home interior construction Site - Jorpati, Kathmandu
19/05/2020


Home interior construction
Site - Jorpati, Kathmandu

19/05/2020

Interior Design of residential building
Design and construction by MR
Site :- Mulpani, Kathmandu
Contact us for different and unique types of design and construction of your house.

Address

Putalisadak
Kathmandu
44605

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00
Sunday 09:00 - 17:00

Telephone

+9779851067742

Website

Alerts

Be the first to know and let us send you an email when MR Construction & Interior Pvt. Ltd. posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to MR Construction & Interior Pvt. Ltd.:

Share