19/03/2023
हजुरको ओरिपरी कोसैलाइ दुख परेका र कामका आवस्यकता भएका कोहि भए खबर गर्नु होला !!
हाम्रो कम्पनिमा ५ जाना operator helper केटा मान्छे चाहिएको छ !!
बस्ने ठाउँ कम्पनिले देको छ । Qualification केही चाहिदैन बस इमानदार र मेहनती हुन पर्यो ।
शनिबार बिदा हुन्छ ।
तलब १५०००/- सुरुमा
Overtime गरे १७/१८ हजार सम्म हुनछ । हामी सबै परिवार झै बस्छै तेसैले मेहनत गरेर राम्रो सग काम सिके येहि बिस्तारै operator बनेर बस्न नि सकिन्छ ।
दुख पाएका कोहि हुनुहुन्छ भने बढी प्राथमिकता ।
Kapan Kathmandu