लोकसेवा जानकारी केन्द्र

लोकसेवा जानकारी केन्द्र लोकसेवा सम्बन्धि सम्पुर्ण जानकारी

 #प्रदेश लाेक सेवा आयाेग  #काेशी प्रदेश (खुला/समावेशी), स्थानीय शिक्षा सेवा,शिक्षा प्रशासन समूह, निरीक्षण उपसमूह, सहायकस...
18/06/2026

#प्रदेश लाेक सेवा आयाेग #काेशी प्रदेश (खुला/समावेशी), स्थानीय शिक्षा सेवा,शिक्षा प्रशासन समूह, निरीक्षण उपसमूह, सहायकस्तर पाँचौ तह, प्राविधिक सहायक पदमा उम्मेदवार सिफारिस तथा सिफारिस उम्मेदवारहरुको एकमुष्ट योग्यताक्रम सम्बन्धी सूचना

 #प्रेस काउन्सिल नेपालपरीक्षा_मिति तोकिएको सूचना।
18/06/2026

#प्रेस काउन्सिल नेपाल
परीक्षा_मिति तोकिएको सूचना।

गण्डकी प्रदेश (तह ४, कृषि) लिखित नतिजा।
18/06/2026

गण्डकी प्रदेश (तह ४, कृषि) लिखित नतिजा।

गण्डकी प्रदेश (तह ४, भेटनरी) लिखित नतिजा।
18/06/2026

गण्डकी प्रदेश (तह ४, भेटनरी) लिखित नतिजा।

मधेश प्रदेश लोक सेवा आयोग स्थानीय ईन्जिनियरिङ्ग सेवा सिभिल समूह अधिकृत नवौं तहको लिखित नतिजा प्रकाशन गरिएको सूचना ।🇳🇵💐🙏 ...
18/06/2026

मधेश प्रदेश लोक सेवा आयोग स्थानीय ईन्जिनियरिङ्ग सेवा सिभिल समूह अधिकृत नवौं तहको लिखित नतिजा प्रकाशन गरिएको सूचना ।🇳🇵💐🙏


साथीहरू संघीय लोक सेवा आयोग फरक हुदैन कार्यतालिका  यस्तै हो।।।।आ.व. २०८२/०८३ को पदपूर्ति सम्बन्धी वार्षिक कार्यतालिका
17/06/2026

साथीहरू संघीय लोक सेवा आयोग फरक हुदैन कार्यतालिका यस्तै हो।।।।
आ.व. २०८२/०८३ को पदपूर्ति सम्बन्धी वार्षिक कार्यतालिका

आजको गोरखापत्रको लोकसेवा सामग्री... ✧वि.स. 𝟐𝟎𝟖𝟑 असार 𝟑 गते।
17/06/2026

आजको गोरखापत्रको लोकसेवा सामग्री...
✧वि.स. 𝟐𝟎𝟖𝟑 असार 𝟑 गते।

🟣 २०८३/०३/१३ गते सञ्चालन हुने  #लुम्बिनी प्रदेश, प्रदेश निजामती सेवा,  #सातौं तह, प्रशासकीय/लेखा अधिकृत पदको  #परीक्षा_क...
17/06/2026

🟣 २०८३/०३/१३ गते सञ्चालन हुने #लुम्बिनी प्रदेश, प्रदेश निजामती सेवा, #सातौं तह, प्रशासकीय/लेखा अधिकृत पदको #परीक्षा_केन्द्र। ✅

लोक सेवा आयोग, काठमाडौं कार्यालयको विज्ञापन नं. ११९१०-११९१५/०८२-८३ (खुला/समावेशी) एकीकृत परीक्षा अन्तर्गत रा.प.अनं. द्वि...
17/06/2026

लोक सेवा आयोग, काठमाडौं कार्यालयको विज्ञापन नं. ११९१०-११९१५/०८२-८३ (खुला/समावेशी) एकीकृत परीक्षा अन्तर्गत रा.प.अनं. द्वितीय श्रेणी (अप्राविधिक), खरिदार वा सरह को परिक्षाफल।।।

🇯🇴 ❤️ भावुक क्षण र टिम भावनाको उत्कृष्ट उदाहरणघुँडाको गम्भीर चोटका कारण विश्वकप गुमाएका याजान अल-नैमातलाई सम्झँदै अली ओल...
17/06/2026

🇯🇴 ❤️ भावुक क्षण र टिम भावनाको उत्कृष्ट उदाहरण
घुँडाको गम्भीर चोटका कारण विश्वकप गुमाएका याजान अल-नैमातलाई सम्झँदै अली ओलवानले जोर्डनको पहिलो ऐतिहासिक विश्वकप गोलपछि उनको ११ नम्बरको जर्सी हावामा उठाएर सम्मान व्यक्त गरे।
यो केवल गोलको उत्सव थिएन, बरु मित्रता, सम्मान र बलियो टिम स्पिरिटको प्रतीक थियो।
⚽❤️ "कहिलेकाहीँ फुटबल केवल खेल हुँदैन, यो भाइचारा र सम्मानको कथा पनि हुन्छ।"

Address

Kathmandu

Opening Hours

Monday 09:00 - 18:00
Tuesday 07:00 - 18:00
Wednesday 07:00 - 18:00
Thursday 07:00 - 18:00
Friday 07:00 - 18:00
Saturday 07:00 - 16:00
Sunday 07:00 - 18:00

Telephone

+9779801057372

Website

Alerts

Be the first to know and let us send you an email when लोकसेवा जानकारी केन्द्र posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share