31/03/2026
के तपाईँ रङ्गरोगन (Painting) को क्षेत्रमा ५ वर्षभन्दा बढी अनुभवी हुनुहुन्छ?
आधुनिक घरहरूमा Wall Putty, Cornice, र Polish को काममा पूर्ण दक्ष र अनुभवी हुनुहुन्छ भने, तपाईँको लागि एउटा राम्रो अवसर आएको छ!
हाम्रो Technical and Technician Service मा अहिलेका आधुनिक घरहरूको रङ्गरोगनका लागि कुशल पेन्टरहरूको आवश्यकता छ। यदि तपाईँ आफ्नो सीप र मेहेनतको सही सदुपयोग गर्न चाहनुहुन्छ भने हामीलाई सम्पर्क गर्नुहोस्।
📞 सम्पर्क (Call/WhatsApp): 9860721717