13/04/2026
हामी आशा गर्छौं कि Team Infrarch ले निर्माण गर्ने प्रत्येक Space ले राष्ट्र निर्माणमा एउटा बलियो इँटा थप्दै जानेछ। सुरक्षित निर्माण र दिगो वास्तुकलाको यो यात्रामा हामी अझै दृढताका साथ अघि बढ्ने संकल्प गर्दछौं। ⚖️🏗️
Building Spaces, Building Nation.
Happy New Year! 🇳🇵✨