Far Western University Unofficial Information Centre

Far Western University Unofficial Information Centre Complete information center of Far Western University, Kanchanpur

सरकारले अब हरेक दिन एक जनालाई लखपति बनाउने, महिनामा दुई जनालाई बम्परमा १०–१० लाख !सरकारले अब हरेक दिन कर प्रणालीमा आबद्ध...
21/07/2026

सरकारले अब हरेक दिन एक जनालाई लखपति बनाउने, महिनामा दुई जनालाई बम्परमा १०–१० लाख !

सरकारले अब हरेक दिन कर प्रणालीमा आबद्ध नागरिकलाई लखपति बनाउँदै छ। मूल्य अभिवृद्धि कर (भ्याट) र स्थायी लेखा नम्बर (प्यान) मा आबद्ध भएका नागरिक सहभागी हुन पाउने अर्थ मन्त्रालयले जनाएको छ ।

सामान खरिद गरिसकेपछि बील अनिवार्य लिनुहोस् !!

सञ्चयकर्ताका लागि सवारी साधन सापटीसम्बन्धी नयाँ व्यवस्था लागू ‍...
21/07/2026

सञ्चयकर्ताका लागि सवारी साधन सापटीसम्बन्धी नयाँ व्यवस्था लागू ‍...

Eight semester Result Published !!
18/07/2026

Eight semester Result Published !!

सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति आदरणीय Prof. Dr. Kishan Datta Bhatta ज्यूलाई जन्मदिनको असिम शुभकामना !!!  🙏🏻🙏🏻🙏🏻
17/07/2026

सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति आदरणीय Prof. Dr. Kishan Datta Bhatta ज्यूलाई जन्मदिनको असिम शुभकामना !!!
🙏🏻🙏🏻🙏🏻

सार्वजनिक खरिद सम्झौताको म्याद थप सम्बन्धी विशेष व्यवस्थाका लागि सार्वजनिक खरिद नियमावलीको पन्ध्रौँ संशोधन भै नेपाल राजप...
16/07/2026

सार्वजनिक खरिद सम्झौताको म्याद थप सम्बन्धी विशेष व्यवस्थाका लागि सार्वजनिक खरिद नियमावलीको पन्ध्रौँ संशोधन भै नेपाल राजपत्रमा प्रकाशित भइसकेको छ ।

हालसम्म सम्पन्न नभएका र म्याद थप पनि नभएका ठेक्काहरुको सम्झौताको म्याद थपका लागि आवश्यक कागजातहरु संलग्न राखी २०८३/०४/२७ गतेसम्म सम्बन्धित सार्वजनिक निकायमा निवेदन दिनुपर्नेछ !!

पूरा विवरण यहाँबाट हेर्नुहोस् 👇👇

https://dop.gov.np/content/13091/2083-76-ari-26-2083-3-30/ -flipbookContainer/4/

सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमल शाह ले ने. क.पा एमालेका तर्फबाट सरकारमा सहभागी मन्त्रीहरूलाई बर्खास्त गरेका ...
15/07/2026

सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमल शाह ले ने. क.पा एमालेका तर्फबाट सरकारमा सहभागी मन्त्रीहरूलाई बर्खास्त गरेका छन् ।

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष माननीय  डा. गुणाकर भट्टज्यूसँग सुदूरपश्चिम विश्वविद्यालयको समग्र विकासका सम्बन्धमा महत्...
15/07/2026

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष माननीय डा. गुणाकर भट्टज्यूसँग सुदूरपश्चिम विश्वविद्यालयको समग्र विकासका सम्बन्धमा महत्वपूर्ण छलफल गर्दै सुदूरपश्चिम विश्वविद्यालय का उपकुलपति प्रा डा Kishan Datta Bhatta ज्यू लगायत !!

सुदूरपश्चिम विश्वविद्यालयका नवनियुक्त उपकुलपति प्रा.डा.  Kishan Datta Bhatta को पदबहालीपछि भएका निर्णयहरू:
14/07/2026

सुदूरपश्चिम विश्वविद्यालयका नवनियुक्त उपकुलपति प्रा.डा. Kishan Datta Bhatta को पदबहालीपछि भएका निर्णयहरू:

सबै सरकारी कर्मचारीहरुको लागि सवारी साधन खरिदको लागि सहुलियतपूर्ण ऋण र व्याज अनुदानको व्यवस्था हुदै 🙏❣️-सचिवले 60 लाख, स...
13/07/2026

सबै सरकारी कर्मचारीहरुको लागि सवारी साधन खरिदको लागि सहुलियतपूर्ण ऋण र व्याज अनुदानको व्यवस्था हुदै 🙏❣️
-सचिवले 60 लाख, सहसचिवले 50 लाख, उपसचिवले 40 लाख, शाखा अधिकृतले 4 लाख र अन्यले 2 लाख पाउने !!

सम्माननीय राष्ट्रपतिज्यूबाट प्रमाणिकरण भएको सार्वजनिक खरिद ऐनको दोस्रो संशोधनबाट कायम भएका मुख्य मुख्य व्यवस्थाहरु !    ...
12/07/2026

सम्माननीय राष्ट्रपतिज्यूबाट प्रमाणिकरण भएको सार्वजनिक खरिद ऐनको दोस्रो संशोधनबाट कायम भएका मुख्य मुख्य व्यवस्थाहरु !

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Far Western University Unofficial Information Centre posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share