Rising Hydropower Company Pvt.Ltd.

Rising Hydropower  Company Pvt.Ltd. Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Rising Hydropower Company Pvt.Ltd., Industrial Company, Baneshor-10, Thapagaun, Kathmandu.

TenX Hydro Holding Limited, founded on 5th March 2006 as Rising Hydropower Company, is a dynamic platform led by visionary engineers and strategists, now overseeing diversified investments across Nepal's clean and sustainable energy sector. TenX Hydro Holding Limited, founded on 5th March 2006 as Rising Hydropower Company, is a dynamic platform led by visionary engineers and strategists, now overseeing diversified investments across Nepal's clean and sustainable energy sector..

28/07/2025

शेयर निष्काशन प्रक्रियाको लागि परामर्शकर्तामा मुक्तिनाथ क्यापिटल नियुक्ति !

मुक्तिनाथ क्यापिटल लिमिटेड र राईजिङ्ग हाइड्रोपावर प्रा.लिमिटेडको बीच संस्थागत परामर्श सेवा सम्बन्धी दुई पक्षीय सम्झौता सम्पन्न भएको छ । मुक्तिनाथ क्यापिटलले संस्थागत परामर्श सेवा अन्तर्गत कुनै पनि क्षेत्रका कम्पनीहरुलाई कम्पनीको स्थापना काल देखि सर्वसाधारणलाई प्राथमिक शेयर निष्काशन (IPO) जारी गर्ने चरणसम्म पुर्याउन आवश्यक सम्पूर्ण परामर्श सेवा उपलब्ध गराउदै आईरहेको छ । एक कार्यक्रमका बिच राईजिङ्ग हाइड्रोपावर प्रा. लिमिटेडका तर्फबाट अध्यक्ष श्री शंकर बहादुर घिमिरे र मुक्तिनाथ क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्री कबिन्द्र ध्वज जोशीले उक्त सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । संस्थागत परामर्श सेवा सहित आवश्यक पूँजी संरचना परिवर्तन परामर्श लिन तथा कम्पनीको प्रबन्धपत्रमा उल्लेखित उद्देश्य वमोजिम कार्य गर्न आवश्यक सहजिकरणको लागि उक्त सम्झौता गरिएको हो ।

राइजिङ हाइड्रोपावर कम्पनी प्रा.लि. नेपालको जलविद्युत् क्षेत्रमा दिगो विकास र स्वदेशी स्रोतको सदुपयोगमार्फत ऊर्जा उत्पादनमा समर्पित एक अग्रणी संस्था हो । कम्पनीको स्थापना २०६२ साल फागुन २२ गते भएको हो ।सिन्धुपाल्चोक जिल्लामा अवस्थित कम्पनीको प्रमुख आयोजना सेलाङ खोला साना जलविद्युत् आयोजना (९९० किलोवाट) ले वार्षिक ६.७७ गीगावाट विद्युत् उत्पादन गरी राष्ट्रिय प्रसारण प्रणालीमा आपूर्ति गर्दै आएको छ। यस आयोजनाको Commercial Operation Date (COD) २०८१ भदौ २ गते रहेको छ ।

२०८१ साल चैत्र २७ गतेको साधारण सभाबाट कम्पनीले प्राइभेट कम्पनीबाट पब्लिक कम्पनीको रुपमा परिणत गर्न र आफ्नो नाम परिवर्तन गरी टेनेक्स हाईड्रो होल्डिङ्ग लिमिटेडको नाम राख्ने प्रस्ताव पारित भएकोले उक्त नयाँ नामबाट कारोबार गर्न कम्पनी रजिष्ट्रारको कार्यालयमा निवेदन पेश गरेको छ । आ.व. २०८२/८३ भित्र सर्वसाधारणलाई शेयर निष्काशन गरी रु. ४०,००,००,०००/– (अक्षेरुपी चालिस करोड मात्र) चुक्ता पूँजी पुर्याउने कम्पनीले जानकारी गराएको छ । यस कम्पनीले अन्य विभिन्न पाँच वटा जलविद्युत् कम्पनीहरुमा लगानी प्रर्वधन गर्ने समेत लक्ष्य रहेको जानकारी गराएको छ ।
https://muktinathcapital.com/article/407

https://en.himalpress.com/rethinking-hydropower-insurance/?fbclid=IwAR38g8PygxjIRDrTjVyrTkhdBs7dEYcNhdcrkAuYsCMDtdfS09os...
28/08/2023

https://en.himalpress.com/rethinking-hydropower-insurance/?fbclid=IwAR38g8PygxjIRDrTjVyrTkhdBs7dEYcNhdcrkAuYsCMDtdfS09osPF9ALVs_aem_AU5y3ZeBr5xSiK_YC4ABDfAwkj8klVUh_FvN2vCpHUk34OTiKpE052TIgZjV5BEfC0c

In the face of mounting losses incurred by hydropower companies due to natural disasters like floods and landslides, the question of who should bear these substantial financial burdens remains a subject of debate. Hydropower projects situated in the mountainous and hilly regions are particularly sus...

14/06/2022

Mechanical Spinning of Two Unit at same time.

14/06/2022

First Unit Mechanical Spinning is Successfully completed.

यस राईजिङ हाईड्रोपावर कम्पनी प्रा.लि.ले प्रबर्धन गरिराखेको सेलाङ खोला साना जलविध्युत आयोजना (९९० किवा) चाँडै व्यापारिक उ...
26/04/2022

यस राईजिङ हाईड्रोपावर कम्पनी प्रा.लि.ले प्रबर्धन गरिराखेको सेलाङ खोला साना जलविध्युत आयोजना (९९० किवा) चाँडै व्यापारिक उत्पादनमा लैजानको लागि सवै सञ्चालक हरुले आयोजनाको स्थलगत भ्रमण गरी आवश्यक तदारुकता व्यक्त गर्दै प्रतिवद्दता प्रस्तुत गर्नु भएको छ।
मिति २०७९।१।१२
सहभागी हरुः
१) मिथुन पौडेल अध्यक्ष
२) अंवीर के.सी. सञ्चालक
३) रविन मास्के सञ्चालक
४) वैभव झा मेकानिकल ईन्जिनियर
५) रामकृष्ण जी व्यावसायी भक्तपुर

Address

Baneshor-10, Thapagaun
Kathmandu

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00
Saturday 09:00 - 17:00
Sunday 09:00 - 17:00

Telephone

977-1-4105124

Website

Alerts

Be the first to know and let us send you an email when Rising Hydropower Company Pvt.Ltd. posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Rising Hydropower Company Pvt.Ltd.:

Share