24/10/2020
हिन्दूहरुको महान चाड बडा दशैं २०७७ को उपलक्ष्यमा सम्पूर्ण नेपाली आमा बुबा दाजु भाई तथा इस्टमित्र मा यस प्यागोडा बिल्डर्स एण्ड प्लानर सुस्वास्थ्य एवम दीर्घायुको कामना सहित उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछ र साथै यस महाविपत्तिमा आफू र आफ्नो परिवारलाई बचाउन नेपाल सरकार र WHO ले तयार पारेको मापदण्ड हरु पूर्णरुपमा पालना गर्न आग्रह गर्दछौ।