20/07/2026
🏗️ Alka Engineering and Construction
हामीलाई विश्वास गर्नुहुने सम्पूर्ण ग्राहकवर्गमा हार्दिक धन्यवाद।
यस परियोजनाको प्लास्टर कार्य सफलतापूर्वक सम्पन्न भएको जानकारी गराउन पाउँदा खुसी लागेको छ। गुणस्तरीय निर्माण, समयमै काम सम्पन्न गर्ने हाम्रो प्रतिबद्धता निरन्तर जारी रहनेछ।
Alka Engineering and Construction
📞 984-3703422