07/04/2026
Calling All Tech & IT Startups!
ICT Foundation Nepal (IFN) is organizing the Business Incubation Service Program 2026, especially for Digital & IT-Enabled Startups, in collaboration with Industrial Enterprise Development Institute (IEDI), Government of Nepal. This program will provide expert mentorship, practical training, investor readiness support, and access to a strong startup network to scale your tech venture.
Who can Apply: Early-stage tech startups in Bagmati & Koshi Province
When: March – June 2026
Apply Now: https://forms.gle/qXLBv4YgBZfnytwt7
Deadline: Till 11:59 PM, April 20, 2026
Seats are limited – grab this opportunity now! Please refine your business model, boost your market presence, and prepare for investment. Don’t miss out!
*Shortlisted startups will be contacted for further proceedings!!
For details, please refer to the link shared: https://ictfoundation.org.np/incubation/
सवै टेक & IT स्टार्टअपहरूका लागि अवसर !
ICT Foundation Nepal (IFN) ले नेपाल सरकारको औद्योगिक उद्यम विकास प्रतिष्ठान (IEDI) सँगको सहकार्यमा विशेषगरी डिजिटल तथा सूचना प्रविधि-आधारित स्टार्टअपहरूका लागि “बिजनेस इन्क्युबेशन सेवा कार्यक्रम २०२६” आयोजना गरिरहेको छ। यस कार्यक्रममार्फत तपाईंको प्रविधि उद्यमलाई विस्तार गर्न विशेषज्ञ मार्गदर्शन, व्यवहारिक तालिम, लगानीका लागि तयारीसम्बन्धी सहयोग तथा बलियो स्टार्टअप सञ्जालमा पहुँच प्रदान गरिनेछ।
कसको लागि : प्रारम्भिक चरणका टेक स्टार्टअपहरू – बागमती र कोशी प्रदेश
अवधि : मार्च–जुन २०२६
यहाँ दर्ता गर्नुहोस् : https://forms.gle/qXLBv4YgBZfnytwt7
अन्तिम म्याद : राति ११:५९ बजेसम्म, वैशाख ७, २०८३
सीटहरू सीमित छन् – यो अवसर तुरुन्त समात्नुहोस् ! आफ्नो व्यवसाय मोडल सुधार्न, बजारमा उपस्थिति बढाउन, र लगानीको तयारी गर्न यो मौका नछुटाउनुहोस्।
*छनोटमा परेका स्टार्टअपहरूलाई आगामी प्रक्रियाका लागि सम्पर्क गरिनेछ!!
थप विवरणका लागि, कृपया साझा गरिएको लिंक हेर्नुहोस्: https://ictfoundation.org.np/incubation/
ICT Foundation Nepal, a non-profit organization aiming to push forward the country’s digital transformation mission through policy-level planning, discussions