24/07/2024
आज भएको दुर्घटनाले अत्यन्तै मर्माहत बनाएको छ 🫠:-
जब सम्म सम्बन्धित निकाय र सरोकारवाला ब्यक्ति आफ्नो दायित्व र मानवीय संबेदनसिलमा उत्तरदायी र ईमानदार हुदैनन तब सम्म यस्ता दुर्घटना दोहोरिने छन ।
१. हवाई यात्रा गरौं प्लेन एयरपोर्ट मै खस्छ के गरौं हामी
२. रोडको बाटो यात्रा गरौं गाडि त्रिशुलीमा खस्छ
आकाशमा उडे पनि भुइँमा गुडे पनि खुट्टाले हिडे पनि कतै सुरक्षित छैनौ हामी ! विमान दुर्घटनामा ज्यान गुमाएका प्रति हार्दिक श्रद्धाञ्जली🥲