Global Construction Group

Global Construction Group Design | Build | Renovate, Your Dream Home with our home experts. Group of Architects, Engineers &CON

ग्लोबल परिवारको तर्फबाट माघे संक्रान्तिको शुभकामना 🙏
15/01/2026

ग्लोबल परिवारको तर्फबाट माघे संक्रान्तिको शुभकामना 🙏

आज ठुली एकादशी अर्थात् हरिबोधिनी एकादशी, भगवान् विष्णु योगनिद्राबाट जागरण हुने पवित्र दिन।तुलसी–शालिग्राम विवाह, पूजा–अर...
01/11/2025

आज ठुली एकादशी अर्थात् हरिबोधिनी एकादशी, भगवान् विष्णु योगनिद्राबाट जागरण हुने पवित्र दिन।
तुलसी–शालिग्राम विवाह, पूजा–अर्चना र भक्ति साधनाको विशेष पर्व।

यसै दिनदेखि विवाह, व्रतबन्ध, गृहप्रवेशलगायत सबै शुभकार्य सुरु हुने मान्यता रहेको छ ।

धर्म, शान्ति र समृद्धि सबैको जीवनमा रहोस्। ❤️

हरिबोधिनी/प्रबोधिनी एकादशी शुभकोटि शुभ होस्! 🙏🌿

ग्लोबल कन्ट्रक्सन परिवार को तर्फबाट भाइटीकाको हार्दिक मंगलमय शुभकामना ।
23/10/2025

ग्लोबल कन्ट्रक्सन परिवार को तर्फबाट भाइटीकाको हार्दिक मंगलमय शुभकामना ।

दीपको उज्यालो जस्तै चम्कीरहोस् खुसियाली, लक्ष्मीको कृपाले भरियोस घर–परिवार।लक्ष्मीपूजाको शुभकामना!
20/10/2025

दीपको उज्यालो जस्तै चम्कीरहोस् खुसियाली, लक्ष्मीको कृपाले भरियोस घर–परिवार।

लक्ष्मीपूजाको शुभकामना!

तपाईंको सपनाको घर अब सुरक्षित र भरपर्दो हातमा सुरु गर्नुहोस्! घर को डिजाइन, नक्सा पास देखी निर्माण को लागी Global Constr...
10/10/2025

तपाईंको सपनाको घर अब सुरक्षित र भरपर्दो हातमा सुरु गर्नुहोस्!
घर को डिजाइन, नक्सा पास देखी निर्माण को लागी Global Construction कम्पनि लाई सम्झनुहोस्।
📞 9851154436
🚏 नयाँ बानेश्वोर, Kathmandu |

जनैपूर्णिमा, रक्षाबन्धन तथा क्वाटीँ पुन्हीको पावन पर्वमा आपसी भाइचारा अझ प्रगाढ बनोस् भन्ने शुभेच्छासहित सम्पूर्णमा हार्...
09/08/2025

जनैपूर्णिमा, रक्षाबन्धन तथा क्वाटीँ पुन्हीको पावन पर्वमा आपसी भाइचारा अझ प्रगाढ बनोस् भन्ने शुभेच्छासहित सम्पूर्णमा हार्दिक मंगलकामना!

ललितपुर महानगरपालिकाले फेरी निर्माण सम्पन्नको लागी अभिलेखिकरण/ नियमितको सुचना निकालेकोछ । यो पाली कोही नछुटौ ।☎️98511544...
07/08/2025

ललितपुर महानगरपालिकाले फेरी निर्माण सम्पन्नको लागी अभिलेखिकरण/ नियमितको सुचना निकालेकोछ । यो पाली कोही नछुटौ ।
☎️9851154436

श्रावण २६ – सुभ साईतमा शिलान्यास !तपाईंको सपनाको घर अब सुरक्षित र भरपर्दो हातमा सुरु गर्नुहोस्! घर को डिजाइन, नक्सा पास ...
05/08/2025

श्रावण २६ – सुभ साईतमा शिलान्यास !
तपाईंको सपनाको घर अब सुरक्षित र भरपर्दो हातमा सुरु गर्नुहोस्!

घर को डिजाइन, नक्सा पास देखी निर्माण को लागी Global Construction कम्पनि लाई सम्झनुहोस्।
📞 9851154436
🚏 नयाँ बानेश्वोर, Global IME Bank नजिकै, Kathmandu |

नाग पञ्चमीको पावन अवसरमा सुख, शान्ति, समृद्धिको शुभकामना!
29/07/2025

नाग पञ्चमीको पावन अवसरमा सुख, शान्ति, समृद्धिको शुभकामना!

हाम्रो डिजाइन, तपाईंको दृष्टिकोण!तपाईं पनि घर निर्माण को तयारी मा हुनुहुन्छ भने घर नक्सा,निर्माण कार्य को लागी आजै हामि ...
07/06/2025

हाम्रो डिजाइन, तपाईंको दृष्टिकोण!
तपाईं पनि घर निर्माण को तयारी मा हुनुहुन्छ भने घर नक्सा,निर्माण कार्य को लागी आजै हामि सग जोडिनुहोस । ☎️ 985-1154436
🔴Global Construction & Engineering
🇳🇵New Baneshwor, Kathmandu, Nepal
📳Contact: +977 985-1154436
📩Email: [email protected]

रंगहरुको पर्व फाल्गुन पुर्णिमा अर्थात होलिको सम्पुर्णमा शुभकामना।- ग्लोबल कन्ट्रक्सन परिवार        🔴Global Construction ...
13/03/2025

रंगहरुको पर्व फाल्गुन पुर्णिमा अर्थात होलिको सम्पुर्णमा शुभकामना।
- ग्लोबल कन्ट्रक्सन परिवार

🔴Global Construction & Engineering
🇳🇵New Baneshwor, Kathmandu, Nepal
📳Contact: +977 985-1154436
📩Email: [email protected]

"Step into timeless elegance with Global Construction & Engineering. ✨ Our latest designs blend classical grandeur with ...
01/01/2025

"Step into timeless elegance with Global Construction & Engineering. ✨ Our latest designs blend classical grandeur with modern sophistication, creating spaces that truly redefine luxury and style. Let us turn your dream home into a reality.
🔴Global Construction & Engineering
🇳🇵New Baneshwor, Kathmandu, Nepal
📳Contact: +977 985-1154436
📩Email: [email protected]

🏡

Address

New Baneshwor
Kathmandu
44600

Alerts

Be the first to know and let us send you an email when Global Construction Group posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Global Construction Group:

Share