25/01/2024
हिजो पर्न गएको मेरो जन्म दिनको अवसरमा मलाई प्रतक्ष्य तथा अप्रतक्ष्य रूपमा साथै विभिन्न सामाजिक सञ्जालहरुमा ,मेसेज तथा फोनकल बाट शुभ-कामना आशिर्वाद माया दिनुहुने शुभेच्छा प्रकट गर्नुहुने सम्पुर्ण लाइ हृदय देखि नै नमन भन्न चाहन्छु, 🙏🏻🙏🏻सधै यसरी नै यहाँहरुको आशिर्बाद साथ सहयोग,माया हौसला पाइराखु।😘😘🙏🏻