Safal formulation pvt.Ltd.Kathmandu

Safal formulation pvt.Ltd.Kathmandu Producers of Poultry/Cattle feed Suppliments

Join With us… Make Your carrier with us… Hurry up…
08/02/2026

Join With us… Make Your carrier with us… Hurry up…

Grab The Opportunity… Be A Part of Our Organization…Hurry up..
14/01/2026

Grab The Opportunity… Be A Part of Our Organization…Hurry up..

नेपालि हरु को महान् चाड विजया दशमी , दिपावलि तथा नेपाल संवत ११४६ को हाम्रा शुभचिन्तक तथा ग्राहक महानुभावहरु मा शुभकमना ब...
28/09/2025

नेपालि हरु को महान् चाड विजया दशमी , दिपावलि तथा नेपाल संवत ११४६ को हाम्रा शुभचिन्तक तथा ग्राहक महानुभावहरु मा शुभकमना बय्कत ग्रदछौँ ।

हाम्रो टिमको हिस्सा बन्नुहोस्, नयाँ उचाइमा पुग्नुहोस्!     सार्थक पशुपन्छी पालन परामर्श केन्द्रVetSaw Npi
04/09/2025

हाम्रो टिमको हिस्सा बन्नुहोस्, नयाँ उचाइमा पुग्नुहोस्!




सार्थक पशुपन्छी पालन परामर्श केन्द्र
VetSaw Npi

“कारखानाबाट बिक्रीका लागि उपलब्ध:ड्रम, ग्यालन, र अन्य सामग्रीहरू।उच्च गुणस्तर र उचित मूल्य!अर्डर गर्न वा थप जानकारीको ला...
02/01/2025

“कारखानाबाट बिक्रीका लागि उपलब्ध:
ड्रम, ग्यालन, र अन्य सामग्रीहरू।
उच्च गुणस्तर र उचित मूल्य!

अर्डर गर्न वा थप जानकारीको लागि सम्पर्क गर्नुहोस्।
आजै आफ्नो आवश्यकता पूरा गर्नुहोस्!”
9801030702

“We are hiring Veterinary Sales Officers! If you are passionate, energetic, and have experience or interest in this fiel...
22/11/2024

“We are hiring Veterinary Sales Officers!

If you are passionate, energetic, and have experience or interest in this field, send your CV.

Requirements:
• Knowledge in veterinary/animal sciences or a related field.
• Experience in sales and customer service.
• Strong communication skills.

Application Deadline: 1st December 2024


दीपावलीको शुभकामना! तपाईँको जीवनमा यो पर्वले उज्यालो, खुशी, र समृद्धि ल्याओस्। शुभ दीपावली!
02/11/2024

दीपावलीको शुभकामना! तपाईँको जीवनमा यो पर्वले उज्यालो, खुशी, र समृद्धि ल्याओस्। शुभ दीपावली!

“यो दशैं ले तपाईँको जीवनमा सुख, समृद्धि, र शान्तिको बृद्धि गराओस्। माता दुर्गाको कृपाले सधैं तपाईँको रक्षा होस् र परिवार...
09/10/2024

“यो दशैं ले तपाईँको जीवनमा सुख, समृद्धि, र शान्तिको बृद्धि गराओस्। माता दुर्गाको कृपाले सधैं तपाईँको रक्षा होस् र परिवारमा आनन्दको वास होस्।

‘या देवी सर्वभूतेषु शक्ति-रूपेण संस्थिता।
नमस्तस्यै, नमस्तस्यै, नमस्तस्यै नमो नमः।।’

माता दुर्गाले तपाईँका सम्पूर्ण मनोकामनाहरू पूरा गरून्। शुभ दशैं!”

बुबालाइ भावपुर्ण श्रध्दाञ्जलि तथा परिवारजनमा हार्दिक समवेदना...
30/09/2024

बुबालाइ भावपुर्ण श्रध्दाञ्जलि तथा परिवारजनमा हार्दिक समवेदना...

Join with us…Makr your carrer with us…
24/05/2024

Join with us…
Makr your carrer with us…

Interested people can Apply….
23/05/2024

Interested people can Apply….

African Swine Flu बाट आफ्नो बङ्गुर सुङ्गुर र बदेल लाइ बचाउनुस...(Biosecurity) जैविक-सुरक्षाको लागि सुलभ, तुरुन्त असरदार ...
11/02/2024

African Swine Flu बाट आफ्नो बङ्गुर सुङ्गुर र बदेल लाइ बचाउनुस...

(Biosecurity) जैविक-सुरक्षाको लागि सुलभ, तुरुन्त असरदार र प्रत्याभूति (ग्यारेन्टी) दिन सक्ने (VIRUS ROK-S) " भाइरस रोक-एस" प्रयोग गरौं गराऔं।
"" भाइरस रोक-एस""" जैविक-सुरक्षाको लागि सारा बिश्वभर प्रख्यात रासायनिक सूत्रबाट तयार पारीएको छ। जस्ले H5N1 का साथै उत्परिवर्तन (Mutation) भएका H5N8; H7N9; H10N3 , अहिले बङ्गुर मा देखिएको African Swine Flu तथा कोभिड-१९ जस्ता खतरनाक भारइरसहरुलाई पनि निर्मूल पार्छ।

भाइरसनिल-एस" ५० ग्राम; १०० ग्राम; र ५०० ग्राम को आकर्षक बट्टामा सजीलै उपलब्ध छ।
VIRUS ROK-S सफा पानीमा १० ग्राम १ लिटर मिसाएर खोरमा कुखुराहरु माथी तथा सबै तिर खोर भरी बराबरी राम्ररी पुग्ने गरी छर्नु पर्छ। १ लिटर VIRUS ROK-S मिसीएको पानीले ३५ वर्गफिट बरवारको सतहलाई राम्ररी पुग्छ।
International Brand हरुमा प्रयोग भएको फर्मुलामा प्रयोग हुने यौगिक नै VIRUS ROK-S मा प्रयोग गरिएको छ र स्वदेशमै उत्पादन भएकोले गुणस्तरिय र शुलभ मूल्यमा उपलब्ध हुन्छ।

प्रयोग सम्वन्धि पूर्ण जानकारीका लागि तल attached गरिएको leaflet पढ्न हुन अनुरोध छ।
पूनस्चः बजारमा नाम मिल्दो जुल्दो अन्य भए पनि VIRUS Rok-S भनेर नझुक्किनु हुन साथै उत्पादक Safal Formulation Pvt.Ltd नै किटान गरी खरिद गर्न हुन अनुरोध छ।

Address

Hanuman Marg-31, Sankhamul, New Baneshwor
Kathmandu

Telephone

+9779851030412

Website

Alerts

Be the first to know and let us send you an email when Safal formulation pvt.Ltd.Kathmandu posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Safal formulation pvt.Ltd.Kathmandu:

Share